चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ ।[...]
काठमाडौं । विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको [...]
वैशाख ६ गते, २०७७ १२:२४ मा प्रकाशित
जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तमनाथ योगीले बताए । दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बिरामीको घरमा नै औषधि पु¥याउने [...]
वैशाख ६ गते, २०७७ १२:१३ मा प्रकाशित
नगरपालिका तथा वडा कार्यालयले निर्माण गरेका, क्वारेन्टाईनमा रहेका साथै सेल्फ क्वारेन्टाइनमा रहेका भारत तथा तेस्रो मुलकबाट आएका बिभिन्न वडाका २१ जनाको जाँच गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको महताराले जानकारी दिए । नगरपालिकाभित्र सचेतना दिनुका साथै लकडाउन प्रक्रियामा कडाई गरिएको [...]
वैशाख ५ गते, २०७७ १८:४३ मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गैर सरकारी संस्था समन्वय विभागले काठमाडौँको काँडाधारीमा अवस्थित फ्युचर होप नेपाल नामक बाल आश्रममा खाद्यान्न वितरण गरेको छ । गैर सरकारी संस्था समन्वय विभाग प्रमुख कुन्ती पोखरेल तथा सदस्य कैलाश न्यौपानेको सहभागितामा नुन, तेल, चामल, [...]
वैशाख ५ गते, २०७७ १५:२७ मा प्रकाशित
चीनको वुहान सहरमा झण्डै ५० प्रतिशतले बढ्र्यो मृत्यु हुनेको सङ्ख्या चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या थुप्रै सातासम्म ३,३०० को वरपर रहेकोमा आज त्यो ह्वात्तै बढेर ४,६०० पुगेको छ ।
वैशाख ५ गते, २०७७ १५:११ मा प्रकाशित
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य [...]
वैशाख ५ गते, २०७७ १४:१३ मा प्रकाशित
काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । जहाज शुक्रबार बिहान पौने ७ बजे काठमाडौँ आइपुगेको हो । दुवै जहाजमा कोरोना भाइरस सम्बन्धी परीक्षण तथा [...]
वैशाख ५ गते, २०७७ ११:१४ मा प्रकाशित
धनगढी । कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए पनि पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) विधिको जाँच सुस्त भइरहेको छ । क्षेत्रीय [...]
वैशाख ५ गते, २०७७ १०:२० मा प्रकाशित
काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १३ हजार नाघेको छ। अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । अहिलेसम्म भारतमा चार सय ३७ जना मानिसको कोरोना भाइरसको [...]
वैशाख ५ गते, २०७७ १०:०० मा प्रकाशित