काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन,[...]
कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा बिहीबार रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए । शिक्षकको भने बिहीबारनै निधन भएको छ
जेठ ८ गते, २०७७ १७:५७ मा प्रकाशित
काठमाडौं । थप ९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै कोरोना सक्रमितको संख्या ४५३ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयमा प्रवक्ता विकास देवकोटाका अनुसार नयाँ थपिएका रुपन्देहीका एक जना पुरुष, झापाका ८ जना पुरुष रहेका छन् । योसंगै नेपालमा [...]
जेठ ८ गते, २०७७ १६:३५ मा प्रकाशित
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमित ४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो । टेकु अस्पतालको आइसोलेसनमा कोरोना [...]
जेठ ८ गते, २०७७ १६:२४ मा प्रकाशित
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बुधबार कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने चेतावनी पुनः दोहोर्याएका छन् । कोरोना संक्रमितको संख्यामा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धिकाबीच उनले यस्तो चेतावनी दिएका हुन् । डब्लुएचओका अनुसार पछिल्लो [...]
जेठ ८ गते, २०७७ १५:४३ मा प्रकाशित
काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ। प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो। सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा [...]
जेठ ८ गते, २०७७ १३:२१ मा प्रकाशित
धरान । बिहीबार कोरोना पुष्टि भएकी धरानकी ५१ वर्षीय महिला दिल्लीबाट फर्किएको जानकारी आएको छ । उनी दिल्लीमा आफ्नो आफन्त भएका कारण दिल्ली आवतजावत गर्ने गरेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च रहेको र उनी पनि भारतबाट आएकी [...]
जेठ ८ गते, २०७७ १२:५८ मा प्रकाशित
भीमदत्तनगर । कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन क्वारेन्टिन स्थलमै गरिने भएको छ । अस्पतालमा रहेका कोरोना आशङ्का गरिएका बिरामीको सम्बन्धित अस्पतालले स्वाब सङ्कलन गरी पठाउनेछन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर कोरोना विशेष अस्पतालमा कोरोना पोजेटिभ [...]
जेठ ८ गते, २०७७ १२:१९ मा प्रकाशित
काठमाडौँ। कोरोना भाइरसको संक्रमण आज थप १७ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप सङ्क्रमण देखिएको बताए । आज नयाँ थपिएसँगै [...]
जेठ ८ गते, २०७७ १०:११ मा प्रकाशित
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी [...]
जेठ ७ गते, २०७७ २०:२७ मा प्रकाशित