असार १३ २०८१, बुधवार

स्वास्थ्य

थप ४१५ जना सङ्क्रमणमुक्त

        काठमाडौँ, १५ फागुन  पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशैभरी आठ हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।         सो [...]

फागुन १५ गते, २०७८ १८:४३ मा प्रकाशित

मिर्गौलापीडित पण्डितलाई सहयोग

        दमौली, १५ फागुनमिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब रु दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो ।        सङ्गठनको ११औँ जिल्ला अधिवेशनका [...]

फागुन १५ गते, २०७८ ०८:३३ मा प्रकाशित

विद्यालयमा खानेपानी समस्या

      तुलसीपुर, १५ फागुन    पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ [...]

फागुन १५ गते, २०७८ ०८:३२ मा प्रकाशित

डायलासिस मेसिन चलाउन पहल

    मङ्गलबारे, १४ फागुन  ‘इलामका सहयोगीदाताहरु’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन चलाउन पहल थालेको छ ।         मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै तीन वटा उपलब्ध भएका थियो । तर, दक्ष जनशक्ति र आर्थिक अभावमा [...]

फागुन १४ गते, २०७८ ०९:२० मा प्रकाशित

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

१३ फागुन, काठमाडौं पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन [...]

फागुन १३ गते, २०७८ १७:१५ मा प्रकाशित

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

काठमाडौँ, १३ फागुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।     स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका [...]

फागुन १३ गते, २०७८ १४:३७ मा प्रकाशित

थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो । ५ हजार ५०८ जनाको पीसीआर परीक्षण [...]

फागुन १२ गते, २०७८ १८:४६ मा प्रकाशित

अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

     खोटाङ, १२ फागुनजन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक [...]

फागुन १२ गते, २०७८ ०८:५९ मा प्रकाशित

कौसिल्या अस्पतालको गम्भीर लापरवाहीः उपचारमा खेलाँची हुँदा कुहियो बालकको खुट्टा

‘कौसिल्या अस्पतालको भर परेको भए मेरो छोराको ज्यान नै जाने रहेछ,’ आमा सुन्दराले भनिन्, ‘नभाँचिएको खुट्टालाई उपचार गरेर कौसिल्याले झन्डै छोरा ज्यान लिएन । कौसिल्याकै कारणले अहिलेसम्म दुःख पाइरहेका छौं ।’ बर्दिया/ बर्दियास्थित बारबर्दिया नगरपालिका–९ का १३ वर्षीय निराजन गर्तौला [...]

फागुन १० गते, २०७८ १३:५७ मा प्रकाशित