वाशिङ्टन डिसी, २७ असार अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार[...]
२४ असार, काठमाडौं पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा [...]
असार २४ गते, २०७८ १७:१५ मा प्रकाशित
काठमाडौँ, २३ असार पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको [...]
असार २३ गते, २०७८ १८:०३ मा प्रकाशित
२३ असार, काठमाडौं प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवाले अमेरिकास्थित प्रोजेक्ट होपसँगको सहयोगमा स्वास्थ्य सामाग्री ल्याउन सहमति गरेको छ। नेपालमा कोभिडको तेस्रो लहरको जोखिम बढिरहेका बेला प्रतिष्ठानले जुलाई महिनाभित्रै अमेरिकाको वासिङ्टनबाट ठूलो संख्यामा स्वास्थ्य सामग्री ल्याउन प्रोजेक्ट होपसँग सम्झौता गरेको हो।प्रतिष्ठानका कार्यकारी निर्देशक [...]
असार २३ गते, २०७८ १५:२८ मा प्रकाशित
चितवन, २३ असार जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै [...]
असार २३ गते, २०७८ १०:५० मा प्रकाशित
२२ असार, काठमाडौं पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो [...]
असार २२ गते, २०७८ १७:०९ मा प्रकाशित
काठमाडौँ, २२ असारकाठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म [...]
असार २२ गते, २०७८ १०:४९ मा प्रकाशित
२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण [...]
असार २१ गते, २०७८ १७:२५ मा प्रकाशित
टीकापुर, २१ असार कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन् । स्थानीय युवाहरुले सडकमा रहेका झाडी सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र नागरिकलाई सरसफाइबारे जागरुक गराउने काम थालेका हुन् [...]
असार २१ गते, २०७८ ०९:०१ मा प्रकाशित
स्याङ्जा, १९ असार, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले प्रदेश सरकारको पहिलो प्राथमिकता जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण कोही पनि मर्न नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । आँधीखोला गाउँपालिका–५ [...]
असार १९ गते, २०७८ २१:३७ मा प्रकाशित