काठमाडौँ, १६ वैशाख। भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले[...]
काठमाडौँ, १६ वैशाख । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह [...]
वैशाख १६ गते, २०७९ १२:२२ मा प्रकाशित
काठमाडौँ, १५ वैशाख। नेपाल विद्युत् प्राधिकरणले बिजुली आपूर्ति गर्न नसकेपछि देशभरिका सबै ठूला उद्योगहरू बुधवारबाट बन्द भएका छन्। पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको विद्युत् रोकिएपछि ठूला उद्योगमा लोडशेडिङ गर्नुपरेको प्राधिकरणका प्रवक्ताले बताए। प्राधिकरणका अनुसार भारतको बिहारमा अहिले प्रसारण लाइनहरू [...]
वैशाख १६ गते, २०७९ १२:०९ मा प्रकाशित
सिमकोट, १६ वैशाख जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
वैशाख १६ गते, २०७९ ०८:२४ मा प्रकाशित
दमौली, १६ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ । तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला [...]
वैशाख १६ गते, २०७९ ०८:२१ मा प्रकाशित
म्याग्दी, १६ वैशाख म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि [...]
वैशाख १६ गते, २०७९ ०८:१७ मा प्रकाशित
गण्डकी, १६ वैशाख पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध [...]
वैशाख १६ गते, २०७९ ०८:१४ मा प्रकाशित
काठमाडौँ, १६ वैशाख प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गर्नुभएको छ । उहाँका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ । चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक [...]
वैशाख १६ गते, २०७९ ०८:१० मा प्रकाशित
नेपालगन्ज, बैशाख १५ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीमाथी आक्रमण प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो । नेपाली कांग्रेसका कार्यकर्ता एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का [...]
वैशाख १५ गते, २०७९ २२:३९ मा प्रकाशित
यिका समिक्षा अधिकारीले भावुक स्टाटस सार्वजनिक गरेकी छिन् । आज (बिहीबार) आफ्नो फेशबुक पेजमा मार्मिक स्टाटस सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छुतिम्रो लागि आफैलाई दुखमा पार्न सक्छुतिम्रो जितमा उत्सव मनाउने मान्छे हु [...]
वैशाख १५ गते, २०७९ १६:२९ मा प्रकाशित