रामपुर, ३० साउनपाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै[...]
मार्तडी, ३० साउन बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह [...]
साउन ३० गते, २०७८ १४:३१ मा प्रकाशित
अर्घाखाँची, ३० साउन शीतगङ्गा नगरपालिका–६ दाङसिङको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोरोले छाएको सानो झुप्रोमा बस्छन् । वर्षाका समयमा झुप्रोमा पानी चुहिएर न बस्न मिल्छ न सुत्न । उहाँका परिवारमा बस्न मात्र समस्या होइन, खानका लागि [...]
साउन ३० गते, २०७८ १४:२४ मा प्रकाशित
कर्णाली, ३० साउन। ‘लघु संसद्’ भनिने संसदीय समितिको मुख्य काम विधायिकीय र संसदीय निगरानी गर्नु हो । संसदीय समितिले सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न आवश्यक निर्देशन दिन्छन् । ती निर्देशन पालना गर्नु सरकारका लागि बाध्यकारी हुन्छ तर सबै समितिले कार्य क्षेत्रबाहेक [...]
साउन ३० गते, २०७८ १२:१९ मा प्रकाशित
भक्तपुर, ३० साउन , यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित [...]
साउन ३० गते, २०७८ १२:११ मा प्रकाशित
काठमाडौँ, ३० साउन। सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र [...]
साउन ३० गते, २०७८ ११:०१ मा प्रकाशित
काठमाडौँ, २९ साउन पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना [...]
साउन २९ गते, २०७८ १७:५६ मा प्रकाशित
मुगु ,साउन २९ गते भालुको आकर्मण बाट गम्भीर घाइते मुगु छायानाथ रारा नगरपालिका वडा न ३ निवासी बर्ष अन्दाजी ४० का देबेचन्द्र भाम को रारा राष्ट्रिय निकुञ्ज भित्र बेडाबाख्रा चराउने क्रममा यक्कासी भालुले आक्रमण गरि गम्भीर घाइते बनायर जङ्गलमा अचेत [...]
साउन २९ गते, २०७८ १७:३८ मा प्रकाशित
कोरोना भाइरस कोभिड १९ का कारण लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द रहेका छन् । लामो समयदेखी बन्द शैक्षिक संस्थाहरु बन्द हुँदा विद्यालयमा अध्ययनत विद्यार्थीहरुको पढाई अन्यौलतामा रहेको छ । कोरोना भाइरसका कारण शैक्षिक संस्थाहरु बन्द भएतापनी शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका [...]
साउन २९ गते, २०७८ १७:२७ मा प्रकाशित
काठमाडौँ, २९ साउनकायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । [...]
साउन २९ गते, २०७८ १६:१७ मा प्रकाशित