काठमाडौँ, ३२ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता[...]
चितवन, ३२ साउन देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार [...]
साउन ३२ गते, २०७८ ११:०१ मा प्रकाशित
डोटी, ३२ साउन बाबु बितेर बिचल्लीमा परेका जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीन जना छोरीलाई महिला तथा बालबालिका सेभ हाउस सिलगढीले पढाउने भएको छ । केही दिन पहिले गाउँ नजिकैको जङ्लमा घास काट्न गएका बेला गणेशको भीरबाट लडेर मृत्यु [...]
साउन ३२ गते, २०७८ १०:५० मा प्रकाशित
कावासोती, ३२ साउन कोभिडको महामारी सुरु हुँदै गर्दा शहरमा बसेका गाउँगाउँमा फर्किएर बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका, बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रङ्गिए । यसकारण लामो समय [...]
साउन ३२ गते, २०७८ १०:४६ मा प्रकाशित
काठमाडौँ, ३२ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा [...]
साउन ३२ गते, २०७८ ०९:१७ मा प्रकाशित
काठमाडौँ, ३२ साउन। दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । देशका ३४ मध्ये [...]
साउन ३२ गते, २०७८ ०८:३५ मा प्रकाशित
काठमाडौँ, ३२ साउन। कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप [...]
साउन ३२ गते, २०७८ ०८:२६ मा प्रकाशित
काठमाडौँ, ३२ साउन। आज मिति वि सं २०७८ साल साउन महिनाज़को ३२ गते सोमबार, तदअनुसार सन् २०२१ अगस्ट १६ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
साउन ३२ गते, २०७८ ०८:२३ मा प्रकाशित
३१ साउन, काठमाडौं । काबुल: अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी तालिबानको कडा दबावपछि ताजिकिस्तानका लागि आइतबार उडेका हुन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । [...]
साउन ३१ गते, २०७८ २१:३१ मा प्रकाशित
कोहलपुर/कोहलपुर नगर क्षेत्रमा भइरहेका श्रृंखलाबद्व चोरीका घटना तथा शान्ति सुरक्षा कायम राख्न प्रहरीले सरोकारवाला निकायको सहयोगमा सिसि क्यामराबाट निगरानी बढाउने भएको छ । नगर क्षेत्रको महत्वपूर्ण स्थानहरुमा सिसि क्यामरा जडान गरेर शान्ति सुरक्षा कायम गर्न प्रहरी अग्रसर बनेको हो । [...]
साउन ३१ गते, २०७८ १९:०९ मा प्रकाशित