काठमाडौँ, २ माघसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत[...]
काठमाडौँ, २ माघ रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा [...]
माघ २ गते, २०७८ १२:३५ मा प्रकाशित
कर्णाली, २ माघवीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो [...]
माघ २ गते, २०७८ १०:३१ मा प्रकाशित
महोत्तरी, २ माघमहोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन् । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको बर्दिबास–३ गौरीडाँडा रातमाटास्थित नवनिर्मित योगभवनमा शनिबार पहिलो दिन १०० हाराहारी सहभागी भएका हुन् । गत वर्ष योग दिवसकै अवसरमा बर्दिबासमा सामूहिक [...]
माघ २ गते, २०७८ १०:२९ मा प्रकाशित
काठमाडौँ, २ माघ सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः [...]
माघ २ गते, २०७८ १०:२४ मा प्रकाशित
खाँदबारी, २ माघ चार दलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने र जिल्लामा हुने अनियमितता, भ्रष्टाचारविरुद्ध अभियान [...]
माघ २ गते, २०७८ १०:२४ मा प्रकाशित
जनकपुर, २ माघ प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख [...]
माघ २ गते, २०७८ १०:०४ मा प्रकाशित
भादगाउँ, २ माघभक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुख्र्यौली पेसालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुख्र्यौली पेसा तेलको व्यापार हो । केही युवाका पहलमा पेसालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जेटेका हुन् । पछिल्लो समय ती समुदाय अधिकांश [...]
माघ २ गते, २०७८ ०९:५७ मा प्रकाशित
म्याग्दी, २ माघ म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले [...]
माघ २ गते, २०७८ ०९:५७ मा प्रकाशित
चितवन, २ माघ भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६ नियमावली बनाएर कार्यपालिका [...]
माघ २ गते, २०७८ ०९:५५ मा प्रकाशित