बाँके\बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उनका अनुसार सबैभन्दा धेरै[...]
बाँके\नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ । युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो। यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ [...]
माघ ६ गते, २०७९ ०९:०७ मा प्रकाशित
रासस\ किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले । विसं २०४० असोज ३ गते आमा [...]
माघ ६ गते, २०७९ ०८:५८ मा प्रकाशित
कावासोती,पूर्वी नवलपरासीको सिमसार क्षेत्रमा मानव बस्तीको विकास भएसँगै आगन्तुक जलपन्छीको सङ्ख्यामा कमी हुँदै गएको छ। अव्यवस्थित मानव बस्तीका कारण सिमसार क्षेत्रसमेत नासिँदै गएको छ। हिउँद तथा वर्षामा पाइने चराहरूको सङ्ख्यामा हरेक वर्ष कमी हुँदै गएको जल तथा पन्छी गणनाले देखाएको [...]
माघ ६ गते, २०७९ ०८:५५ मा प्रकाशित
बाँके\बाँकेमा फैलिएको दादुरा महामारी रोकथामका लागि हालसम्म १ लाख ५ सय मात्रा खोप नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर स्थानीय तहमा फैलिएको दादुरा बिरुद्धको खोप अभियानका लागि ७० हजार ५ सय दादुरा रुबेला खोप आइपुगेको नेपालगञ्जमा बिहीवार थप [...]
माघ ५ गते, २०७९ २२:१९ मा प्रकाशित
बाँके\नेपालगञ्जको जमुनाहास्थित नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला [...]
माघ ५ गते, २०७९ २२:१७ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन। प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका छन। नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उनले विश्वासको मत लिएका छन। प्रदेश [...]
माघ ५ गते, २०७९ २२:१५ मा प्रकाशित
बाँके\ द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन्। ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ। अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, [...]
माघ ५ गते, २०७९ ०७:२७ मा प्रकाशित
बाँके\ जिल्लामा पछिल्लो समय दादुराको प्रकोप नियन्त्रण तथा रोक्थामको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई बाँके १ का सांसद सुर्य ढकालले आग्रह गरेका छन। ढकालले स्वास्थ्यमन्त्री गिरीसामु जिल्लाको पछिल्लो अवस्था बारे समेत जानकारी गराएका छन। स्वास्थ्य सेवा विस्तारका लागि भौतिक [...]
माघ ४ गते, २०७९ २०:५४ मा प्रकाशित
दाङ \लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन् । आफूले शपथ लिएपछि सभामुख घर्तीले [...]
माघ ४ गते, २०७९ २०:५१ मा प्रकाशित