बागमती, २७ भदौ विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक[...]
जाजरकोट, २६ भदौ जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड [...]
भदौ २६ गते, २०७८ १६:४८ मा प्रकाशित
काठमाडौँ, २३ भदौ कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट [...]
भदौ २३ गते, २०७८ ११:१४ मा प्रकाशित
खलङ्गा, २१ भदौजुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो । गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी [...]
भदौ २१ गते, २०७८ १६:११ मा प्रकाशित
काठमाडौँ, १८ भदौ। उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयहरु सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै [...]
भदौ १८ गते, २०७८ ०७:५२ मा प्रकाशित
सामुदायिक पुस्तकालयको विकास र सम्वद्र्वनमा स्थानिय सरकार तथा सरोकारवाला निकायको भूमिका अहम हुने कुरामा जोड दिइएको छ । सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास भन्ने नाराका साथ १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवशरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले [...]
भदौ १५ गते, २०७८ १८:३० मा प्रकाशित
काठमाडौँ, १५ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १५ गते मंगलबार, तदअनुसार सन् २०२१ अगस्ट ३१ तारिख, कस्तो छ तपाईको भाग्य। हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आस मारेको [...]
भदौ १५ गते, २०७८ ०७:५२ मा प्रकाशित
ललितपुर, १३ भदौ शैक्षिक उन्नयनमा योगदान पु¥याउनुभएका किटिनी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक स्व नारायणप्रसाद बाँस्कोटाको सालिक अनावरण गरिएको छ । विसं २०२९ मा विद्यालयको प्रधानाध्यापक बन्नुभएका उहाँले बाँकी समय शिक्षाको गुणस्तर बढाउन उल्लेखनीय योगदान दिनुभएको थियो । खरो स्वभावका स्व बाँस्कोटा सदैव [...]
भदौ १३ गते, २०७८ १४:०९ मा प्रकाशित
काठमाडौं, १२ भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक [...]
भदौ १२ गते, २०७८ ०७:३८ मा प्रकाशित
काठमाडौँ, ८ भदौचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ । परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम [...]
भदौ ८ गते, २०७८ १२:१७ मा प्रकाशित