वैशाख ६ २०८२, शनिबार

शिक्षा

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

         वीरगञ्ज, १९ पुसशीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।         यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई [...]

पुष १९ गते, २०७८ ०८:३५ मा प्रकाशित

दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति

           काठमाडौँ, १३ पुस मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु १२ हजारका दरले रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ ।          मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी [...]

पुष १३ गते, २०७८ १६:३८ मा प्रकाशित

बालाजीधाममा औषधालय

      गलकोट, १२ पुस  यहाँको एक धामले धार्मिक गतिविधिसँगै शालग्रामको संरक्षण, संस्कृत विद्यालय र स्वास्थ्य सेवालाई एक साथले अगाडि बढाएको छ । मुठ्ठिदानबाट चल्दै आएको धामले विभिन्न व्यक्तिको सहयोगमा औषधालय बनाएको हो ।         बागलुङको कुँडुलेमा रहेको तिरुपति बालाजीधामले सर्वसाधरणको स्वास्थ्य सेवाका [...]

पुष १२ गते, २०७८ १४:२० मा प्रकाशित

पढाइमा अब्बल बन्दै ‘असहाय बालबालिका’

तुलसीपुर, ११ पुस अभिभावकविहीन भइ सडकमा भौतारिरहने बालबालिकाले विद्यालय जान पाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् । सोही वडामा रहेको ग्रेट अरनिको [...]

पुष ११ गते, २०७८ १०:४६ मा प्रकाशित

शिक्षामा लगानी बढाउन माग

      काठमाडौँ, ९ पुस बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले सुझाव दिएका छन् । ‘शिक्षामा लगानी र प्रगतिशील कर’ विषयमा ‘ट्याक्स एड एलाइन्स’ को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आज आयोजना गरेको [...]

पुष ९ गते, २०७८ १२:५० मा प्रकाशित

शिक्षा मन्त्रीको निर्देशन: निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल थाल्नुहोस्

काठमाडाै‌ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो [...]

पुष ५ गते, २०७८ १७:३९ मा प्रकाशित

१२५ शिक्षकको सरुवा

        वीरगञ्ज, ४ पुसवीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।         महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि [...]

पुष ४ गते, २०७८ १०:३१ मा प्रकाशित

विद्यालयको रकम हिनामिना

        म्याग्दी, २ पुस म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु १० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको रु छ [...]

पुष २ गते, २०७८ १०:०२ मा प्रकाशित

आइटीसम्बन्धी शैक्षिक मेला, तीस कलेजको सहभागिता

         काठमाडौँ, १ पुस ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आजदेखि व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु भएको छ ।         युनिभर्सल थट कन्सल्टको आयोजनामा आज र भोलि मेला सञ्चालन हुनेछ । मेलामा तीस कलेज सहभागी भएका छन् भने सहभागी [...]

पुष १ गते, २०७८ १४:३२ मा प्रकाशित