काठमाडौँ, ११ कात्तिक । सञ्चिता घिमिरे जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८-७९ भित्र सडक पुर्याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न[...]
बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ [...]
कार्तिक ११ गते, २०७८ १६:३५ मा प्रकाशित
काठमाडौँ, ११ कात्तिक। विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता [...]
कार्तिक ११ गते, २०७८ ०९:०४ मा प्रकाशित
सप्तरीको खडक नगरपालिका– ७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको बुधबार मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु [...]
कार्तिक १० गते, २०७८ ११:५६ मा प्रकाशित
काठमाडौँ, १० कात्तिक। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा [...]
कार्तिक १० गते, २०७८ ०८:२२ मा प्रकाशित
महेन्द्रनगर, ३ कात्तिक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका [...]
कार्तिक ३ गते, २०७८ ०७:११ मा प्रकाशित
महिनौंको बन्दपछि यही घटस्थापनाको दिनदेखि सिनेमा हलमा दर्शक जान थालेका छन्। सरकारले ५० प्रतिशत अकुपेन्सीको अनुमति दिएकोले हाल कुल सिट क्षमताभन्दा आधा सिट बराबरको मात्र टिकट बेच्न पाइने अवस्था छ। लामो समयपछि हल खुलेको उत्साह र दसैं-तिहारको माहोलले बिस्तारै दर्शक [...]
कार्तिक २ गते, २०७८ १०:३७ मा प्रकाशित
काठमाडौँ माइतीको हातबाट दसैंको टीका लगाउने खुसी मनमा साँचेर शारदा राउत आइतबार बिहान सानो काखे बाबुसहित भोजपुर जान काठमाडौं विमानस्थल पुगिन् । उनको टिकटमा काठमाडौं–भोजपुर समय बिहानको ८:३० बजे लेखिएको थियो । उनी एक घण्टाअघि अर्थात् ७:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक [...]
कार्तिक २ गते, २०७८ ०७:१५ मा प्रकाशित
कर्णाली, १ कात्तिक। दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना अशोज २६ गते मुगुमा [...]
कार्तिक १ गते, २०७८ ०८:४६ मा प्रकाशित
काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । तर खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकारको चेतावनी दिएको एक [...]
असोज २२ गते, २०७८ १०:३० मा प्रकाशित