वैशाख २८ २०८२, आइतबार

राजनीति

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

      काठमाडौँ, २३ मङ्सिर  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।        आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।    

मंसिर २३ गते, २०७८ १६:४७ मा प्रकाशित

पार्टी महाधिवेशनको ऊर्जालाई चुनावसम्मै लैजाऊँ : प्रधानमन्त्री देउवा

     काठमाडौँ, २३ मङ्सिर   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गर्नुभएको छ ।        नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस [...]

मंसिर २३ गते, २०७८ १४:४३ मा प्रकाशित

नौ पालिकामा माओवादी अधिवेशन

     बैतडी, २३ मङ्सिर नेकपा (माओवादी केन्द्र)ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।        माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, [...]

मंसिर २३ गते, २०७८ १२:२३ मा प्रकाशित

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो

 काठमाडौँ, २३ मङ्सिर प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ । आम सर्वसाधारणको विभिन्न भेला, छलफल [...]

मंसिर २३ गते, २०७८ १२:१२ मा प्रकाशित

मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

      काठमाडौँ, २३ मङ्सिर :   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।         मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो । बिपी [...]

मंसिर २३ गते, २०७८ १२:०५ मा प्रकाशित

सभापतिका साझा उम्मेद्वार बनाउने कसरतमा नेताहरु

        काठमाडौँ, २२ मङ्सिरसभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।        बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय [...]

मंसिर २२ गते, २०७८ १५:१८ मा प्रकाशित

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा

     काठमाडौँ, २२ मङ्सिर नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।        उहाँले आदिवासी÷जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँ हाल कांग्रेसको केन्द्रीय आदिवासी [...]

मंसिर २२ गते, २०७८ १५:१२ मा प्रकाशित

नेका संस्थापन इतर समूहको बैठक सुरु

        काठमाडौँ, २२ मङ्सिर सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ ।         बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको [...]

मंसिर २२ गते, २०७८ १२:०२ मा प्रकाशित

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य

     काठमाडौँ, २२ मङ्सिरनेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो [...]

मंसिर २२ गते, २०७८ ११:५६ मा प्रकाशित