वैशाख २७ २०८२, शनिबार

राजनीति

राष्ट्रपतिले भन्नुभयो, “प्रतिष्ठानको स्थापनाले कर्णालीको नयाँ इतिहास सुरु भयो”

        कर्णाली, २६ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका [...]

मंसिर २६ गते, २०७८ १७:५८ मा प्रकाशित

कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथ

       काठमाडौँ २६ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।        मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान [...]

मंसिर २६ गते, २०७८ १६:४३ मा प्रकाशित

अहिलेको परिस्थितिमा सभापतिमा जित्नैपर्छ : देउवा

       काठमाडौँ, २६ मङ्सिर   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ ।        महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित हुन जरुरी रहेको [...]

मंसिर २६ गते, २०७८ १५:१४ मा प्रकाशित

राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ

    कर्णाली, २६ मङ्सिरराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गर्नुभएको छ ।             सो अवसरमा उहाँले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नुभएको [...]

मंसिर २६ गते, २०७८ १५:०१ मा प्रकाशित

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

    काठमाडौँ, २६ मङ्सिरप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनुहुन्छ ।         उहाँ आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त हुनुभएको थियो ।         कांग्रेसको सभापतिमा उम्मेदवारी दिनुभएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु [...]

मंसिर २६ गते, २०७८ १४:५० मा प्रकाशित

बैतडीमा एक लाख ४६ हजार मतदाताको नाम दर्ता

          बैतडी,२६ मङ्सिर     फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ ।        जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।        विसं २०७७ [...]

मंसिर २६ गते, २०७८ १२:३३ मा प्रकाशित

कांग्रेस महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय थप

     काठमाडौँ, २६ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको [...]

मंसिर २६ गते, २०७८ १२:२५ मा प्रकाशित

कांग्रेस महाधिवेशन : सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्‌वारी नै परेन

काठमाडौं नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिइएको छ । शेरबहादुर देउवा र शेखर कोइरालाको प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी परेको भए पनि सिंह र निधिको प्यानलबाट भने सहमहामन्त्री पदमा उम्मेदवारी [...]

मंसिर २६ गते, २०७८ १०:४६ मा प्रकाशित

कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

काठमाडौँ, २६ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली [...]

मंसिर २६ गते, २०७८ १०:३८ मा प्रकाशित