वैशाख २६ २०८२, शुक्रबार

राजनीति

    स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट   

डोटी, ५ पुससुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताउनुभएको छ ।         दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उहाँले नागरिकलाई घरैमा उपचार मिल्ने गरी [...]

पुष ५ गते, २०७८ १४:०५ मा प्रकाशित

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

        काठमाडौँ, ४ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।         प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष [...]

पुष ४ गते, २०७८ १७:२५ मा प्रकाशित

जनताको एजेण्डा उठाउने माओवादी नै हो भन्ने सन्देश गएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज बोल्ने पार्टी माओवादी नै भएको बताएका छन् । प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीको भूमिका, परिवर्तनका सवालमा अडान र समानुपातिक समावेशीताका सवालमा प्रष्ट नीतिका कारण जनताको एजेण्डा उठाउने पार्टी माओवादी नै हो भन्ने [...]

पुष ४ गते, २०७८ १५:०४ मा प्रकाशित

काँग्रेस महाधिवेशनमा विरासतबाट आएकाहरुलाई धक्का, नेविसंघ र तरुण दलको नेतृत्व गरेकाहरु हावी

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्वमा पुगेकाहरु हावी भएका छन् । काँग्रेसको महत्वपूर्ण भातृसंस्था नेविसंघ र तरुण दलको नेतृत्वमा विगत र वर्तमानमा रहेकाहरु पदाधिकारी र कार्यसमितिमा चयन भइसकेका छन् । [...]

पुष ४ गते, २०७८ १४:४२ मा प्रकाशित

बेनी–जोमसोम सडक: आठ ओटा पक्कि पुल निर्माणको अन्तिम चरणमा

म्याग्दी, ३ पुस । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन [...]

पुष ४ गते, २०७८ १४:०२ मा प्रकाशित

एमसीसी अघि बढाउन देउवालाई अप्ठ्यारो

काठमाडौँ संसद्को जारी अधिवेशनबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि चुनौती धेरै देखिएका छन् । ती चुनौती हटाउन देउवाले द्विपक्षीय र बहुपक्षीय संवाद सुरु गरेका छन् । प्रधानमन्त्री [...]

पुष ४ गते, २०७८ ११:२७ मा प्रकाशित

पहिचानले राष्ट्रियता सदृढ हुन्छ ः अध्यक्ष प्रचण्ड

    काठमाडौँ, ४ पुसनेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी [...]

पुष ४ गते, २०७८ १०:४२ मा प्रकाशित

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं ः मन्त्री हुमागाईं

      काभ्रेपलाञ्चोक, ४ पुसवाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ ।उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी [...]

पुष ४ गते, २०७८ १०:२७ मा प्रकाशित

कांग्रेस पदाधिकारीमा देउवा र खड्काबाहेक सबै नयाँ अनुहार

काठमाडौँ, ३ मङ्सिर । कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा ५८ प्रतिशत मतसहित जिते । आफ्नो पहिलो कार्यकालमा पार्टी र [...]

पुष ३ गते, २०७८ ०८:०२ मा प्रकाशित