वैशाख २४ २०८२, बुधवार

राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको समन्वय समिति

     काठमाडौँ, २२   सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ । सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।        बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफल [...]

पुष २२ गते, २०७८ १४:१५ मा प्रकाशित

विनोद चौधरीले भने : विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका विनोद चौधरीले आफू विधानअनुसार नै केन्द्रीय सदस्य भएको बताएका छन्। निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार नै आफू महाधिवेशनमा निर्वाचित भएको उनको भनाइ छ। केन्द्रीय सदस्य हुन १० वर्ष पार्टीमा निरन्तर [...]

पुष २२ गते, २०७८ १३:४४ मा प्रकाशित

प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए

      जनकपुर, २२ पुसनिर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् ।        निर्वाचनलाई लक्ष्य गरेर [...]

पुष २२ गते, २०७८ १२:४३ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य निर्वाचनः आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ

काठमाडौं, पुस २२ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ। भोलि शुक्रबार उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा [...]

पुष २२ गते, २०७८ १२:११ मा प्रकाशित

सर्वोच्च अदालतमा मुद्दा व्यवस्थापन प्रणाली अबरुद्ध हुने

काठमाडौं, २२ पुस आज सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको सेवा अबरुद्ध हुने भएको छ । सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणालीको सेवा बिहीबार अपरान्ह्र ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म अबरुद्ध हुुने भएको हो । अदालतले सर्भर प्रणाली अपडेट गर्नुपर्ने भएकोले सो [...]

पुष २२ गते, २०७८ १२:०४ मा प्रकाशित

गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछः अध्यक्ष नेपाल

      काठमाडौँ, २१ पुसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ ।         नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने [...]

पुष २१ गते, २०७८ १६:१७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ः बैतडीका सबै पालिकामा कमिटी गठन

    बैतडी, २१ पुसनेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।        सो पार्टीले सङ्गठन विस्तार गर्ने [...]

पुष २१ गते, २०७८ १५:५५ मा प्रकाशित

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

    काठमाडाँै, २१ पुस सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको [...]

पुष २१ गते, २०७८ १५:४३ मा प्रकाशित

बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श [...]

पुष २१ गते, २०७८ १४:०२ मा प्रकाशित