कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको ७७ दिन भइसकेको छ। अहिलेसम्म मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित तीन जना मात्र सदस्य छन्। सत्तारुढ दलबीचको असहमति, दलहरुका महाधिवेशन लगायतका कारणले पूर्णता नपाएको कर्णाली प्रदेशको नयाँ सरकारलाई[...]
प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो। सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तोकिएको थियो। सोही खुसीयालीमा प्रदेश सरकारले माघ ४ [...]
माघ ४ गते, २०७८ ११:०४ मा प्रकाशित
काठमाडौँ, ३ माघसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको छ । जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो [...]
माघ ३ गते, २०७८ १६:०९ मा प्रकाशित
काठमाडौँ, २ माघ सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा [...]
माघ २ गते, २०७८ १७:३१ मा प्रकाशित
काठमाडौँ, २ माघ नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, [...]
माघ २ गते, २०७८ १७:१३ मा प्रकाशित
काठमाडौँ, २ माघ राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम [...]
माघ २ गते, २०७८ १३:१२ मा प्रकाशित
काठमाडौँ, २ माघ गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उहाँले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै [...]
माघ २ गते, २०७८ १२:५० मा प्रकाशित
काठमाडौँ, २ माघसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि [...]
माघ २ गते, २०७८ १२:४४ मा प्रकाशित
काठमाडौँ, २ माघ रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा [...]
माघ २ गते, २०७८ १२:३५ मा प्रकाशित
जनकपुर, २ माघ प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख [...]
माघ २ गते, २०७८ १०:०४ मा प्रकाशित