वैशाख ९ २०८२, मंगलबार

राजनीति

काभ्रे कांग्रेस सङ्गठन विस्तार अभियानमा

      काभ्रेपलाञ्चोक, ८ फागुननेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको [...]

फागुन ८ गते, २०७८ १०:३८ मा प्रकाशित

‘निरंकुशताविरुद्धको सङ्घर्षबाट प्रजातन्त्र प्राप्ति’

    कर्णाली, ७ फागुन   कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताउनुभएको छ ।        ‘प्रजातन्त्र दिवस, २०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गर्दै उहाँले नेपाली जनताको सङ्घर्ष [...]

फागुन ७ गते, २०७८ १८:५७ मा प्रकाशित

झुक्याएर हालेको सिन्दुरको काम छैन, सदस्यता फ्याँकिदिनुस्, एमालेमा आउनुस्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्। ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर [...]

फागुन ७ गते, २०७८ १८:५३ मा प्रकाशित

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला

    मोरङ, ७ फागुननेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ ।         नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले [...]

फागुन ७ गते, २०७८ १८:३९ मा प्रकाशित

राप्रपा (नेपाल)को राजनीतिक आदर्श जनतामा केन्द्रित संवद्र्धनवाद

    काठमाडौँ, ७ फागुनराप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताउनुभएको छ । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवद्र्धनवादको चिन्तनलाई प्राथमिकतामा [...]

फागुन ७ गते, २०७८ १८:२६ मा प्रकाशित

प्रत्यायोजित विधायन विधेयक संसद्मा पेस गर्ने तयारी ः परिमार्जनमा समयसीमा खण्ड गायब

           काठमाडौँ, ७ फागुन सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ ।         प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा बनाइएका सहायक कानुन संसद्मा पठाउनै पर्ने विज्ञको राय सुझाव समेटेर विधेयक [...]

फागुन ७ गते, २०७८ ०९:३२ मा प्रकाशित

जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन: पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन्।  उनले त्यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको बताएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार वक्तव्यमार्फत् सन्देश जारी गरी शाहले अरूले ओढाइदिएको आकाशमुनि छिरेर ओभाने [...]

फागुन ७ गते, २०७८ ०९:२० मा प्रकाशित

प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री देउवाले दिए शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन्। उनले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा [...]

फागुन ७ गते, २०७८ ०९:१३ मा प्रकाशित

स्थानीय तह निर्वाचन ः सुरक्षा संवेदनशीलताबारे अध्ययन

    कर्णाली, ७ फागुन   जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो ।        प्रमुख जिल्ला अधिकारी एवं समिति [...]

फागुन ७ गते, २०७८ ०९:०१ मा प्रकाशित