असार १३ २०८१, बुधवार

राजनीति

भक्तपुर- १ ‘क’ बाट प्रदेश सभामा कांग्रेसका कृष्णलाल भँडेल विजयी

भक्तपुर :-  यस जिल्लाकाे क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य पदका लागि भएकाे उप-निर्वाचनमा मा नेपाली कांग्रेसले जित हात पारेकाे छ । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी [...]

मंसिर १५ गते, २०७६ १२:०२ मा प्रकाशित

चितवनमा नेकपालाई ठूलो झट्का, तीनवटै वडामा नेपाली काँग्रेस विजयी (सूचीसहित)

काठमाडौँ :-   नेपाल कम्य्रनिष्ट पार्टी (नेकपा)लाई चितवन जिल्लामा ठूलो झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो । दुई पार्टी तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दलले तीनवटै वडा जित्ने [...]

मंसिर १५ गते, २०७६ ११:०९ मा प्रकाशित

खोटाङ साकेला गाउँपालिका–३ मा नेकपाकी उम्मेदवार शिवकला राई निर्वाचित

साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएकी छन् । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा [...]

मंसिर १५ गते, २०७६ १०:५३ मा प्रकाशित

घोराही–१६ मा नेपाली काँग्रेस विजयी

दाङको घोराही वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी १२ सय २२ मत ल्याएर विजयी बनेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश बहादुर केसीले ११ सय १७ मत ल्याए । नेकपाबाट टिकट [...]

मंसिर १५ गते, २०७६ १०:५० मा प्रकाशित