असार १६ २०८१, शनिबार

राजनीति

जनताको पक्षमा काम गर्छु: प्रदेश सदस्य विमला वली

दाङ :-  दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री (वली) आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट आज विजयीको प्रमाणपत्र लिएपछि खत्रीले आफूलाई पश्चिमका जनताले अमूल्य [...]

मंसिर १६ गते, २०७६ १३:०९ मा प्रकाशित

चुनाव हारेपछि साझा पार्टीले भन्यो–हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन, ओरालो पनि झर्नुपर्छ

काठमाडौँ :-   उपनिर्वाचनमा पराजय व्यहोरेको साझा पार्टीले गल्तीकमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने जनाएको छ । सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै पराजयलाई मुलुकको राजनीतिक धरातलको [...]

मंसिर १६ गते, २०७६ १२:२१ मा प्रकाशित

महोत्तरीका चार पद चार दलका पोल्टामा

महोत्तरी :-   महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टीे नेपाल र समाजवादी पार्टी एक [...]

मंसिर १६ गते, २०७६ १०:४८ मा प्रकाशित

भारी मतान्तरसहित दाङ प्रदेशसभामा नेकपाकी विमला विजयी

काठमाडौँ :-  दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी खत्री २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार [...]

मंसिर १६ गते, २०७६ १०:३६ मा प्रकाशित

कास्की क्षेत्र नं २ मा १९ उम्मेदवारको जमानत जफत

कास्की :-   कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत [...]

मंसिर १६ गते, २०७६ १०:२५ मा प्रकाशित

धरानमा नेकपालाई झड्का, काँग्रेसको ४२४ मतको अग्रता

काठमाडौँ :-  यसअघि नेकपाले जितेको धरान उपमहानगरपालिकामा काँग्रेसले अग्रता बनाएको छ । कूल १४ हजार २९६ मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार तिलक राइ ६८५८ मतका साग अग्रता बनाएका छन् । यस्तै नेकपाका प्रकाश राईले ६४३४ मत ल्याएका छन् । काँग्रेस [...]

मंसिर १५ गते, २०७६ १६:५० मा प्रकाशित

बागलुङ २ ‘ख’ मा पनि काँग्रेसमा ८१ मतले अगाडि

बागलुङ :-   बागलुङ प्रदेशसभा २(ख) मा नेपाली काँग्रेसले ८१ मतको अग्रता बनाएको हो । जनमोर्चाका उम्मेदवार खिम विक्रम शाहीले १५४६ मत ल्याएका छन् भने काँग्रेस उम्मेदवार जित शेरचनले १६२७ मत ल्याएका छन् । बागलुङ २ (ख) मा जनमोर्चाका उम्मेदवारलाई नेकपाको [...]

मंसिर १५ गते, २०७६ १६:४८ मा प्रकाशित

महोत्तरीको पिपरा गाउँपालिकामा राजपालाई नेकपाले उछिन्यो

महोत्तरी :-  महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा पछिल्लो परिणाम सार्वजनिक भएको छ । नेकपा २२२९ राजपा २१३१ समाजवादी १८०२ काँग्रेस  ८८८ जनमत ३९५ हलो ३१० बदर मत १५० मतगणना अझै जारी छ ।

मंसिर १५ गते, २०७६ १३:३३ मा प्रकाशित

दाङबाट प्रदेशसभामा नेकपाको प्रारम्भिक अग्रता

दाङ, १५ मंसिर :-   दाङ क्षेत्र नं- ३ (ख) प्रदेशसभा सदस्यका लागि भएकाे उपनिर्वाचनको मत भइरहेकाे छ । प्रारम्भिक नतिजाअनुसरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे अग्रता देखिएकाे छ । याे समाचार तयार पार्दासम्म बबई गाउँपालिका वडा नं- १ र २ तथा [...]

मंसिर १५ गते, २०७६ १३:३० मा प्रकाशित