प्रधानमन्त्री केपी शर्मा ओलीको बर्थ डे केक बोक्न हेलिकप्टर चार्टर गरिएको समाचार भाइरल भइरहँदा एक बिरामी कागजी प्रक्रियामा रुमल्लिँदा एक घाइते युवतीले ज्यानै गुमाउनु परेको खबर पनि सार्वजनिक भएको छ[...]
काठमाडौं । सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा प्रदीप ज्ञवाली मन्त्री रहेको परराष्ट्र मन्त्रालय पनि मुछिने देखिएको छ । परराष्ट्रले मन्त्रालयले नेपालस्थित स्विस दूतावासलाई मंसिर ६ मा पत्र पठाएको देखिएको छ । यसले सरकारी निकाय र कम्पनीका एजेन्टहरूबीच अस्वाभाविक [...]
फागुन १३ गते, २०७६ १९:५० मा प्रकाशित
पार्टीले पटकपटक भवन बनाउने निर्णय गरे पनि कार्यान्वयन गरेको थिएन । यसपटक भने दुई पार्टी एक पनि भएको र दुई ठाउँमा पार्टी कार्यालय रहेकाले एकै ठाउँमा सञ्चालन गर्नका लागि भवन बनाउने कार्यमा पार्टी जुटेको छ । “केन्द्रीय कमिटी बैठकले भवन [...]
फागुन १३ गते, २०७६ १७:१० मा प्रकाशित
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन् ।
फागुन १३ गते, २०७६ १५:५४ मा प्रकाशित
जबरजस्तीकरणी उद्योगबाट सफाइ पाएका तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन अझै समय लाग्ने भएको छ। गृह जिल्ला दाङका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न सोमबार दाङ पुगेका महराले केही दिन उतै बिताउने भएकाले बैठकमा उपस्थित हुन नसक्ने भएका हुन्।
फागुन १३ गते, २०७६ १३:५९ मा प्रकाशित
नेपाली कांग्रेसकोे १४औं महाधिवेशनको मिति नजिकिदै छ । नेता तथा कार्यकतालाई पार्टीको महाधिवेशले छोएको छ । पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि अहिले केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ [...]
फागुन १३ गते, २०७६ १३:०१ मा प्रकाशित
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् ।
फागुन १३ गते, २०७६ १२:५० मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्दा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १२ गते, २०७६ १४:०९ मा प्रकाशित
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् ।
फागुन १२ गते, २०७६ १३:५३ मा प्रकाशित
मानवीय सेवा जनप्रतिनिधिमा कति हुन्छ र कसरी सहयोग गर्नुपर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छन् । आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटबाट उनले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याएकी छन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित [...]
फागुन १२ गते, २०७६ ११:४९ मा प्रकाशित