काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका हुन्। खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि नै कार्यकाल[...]
उनले लिने निर्णयले नेकपाको आन्तरिक राजनीति, पार्टीको तथा सरकारको भबिष्य निर्दिष्ट गर्ने देखिन्छ । उनको निर्णय सोचबुझपूर्ण भएन भने पार्टी धरापमा पर्ने प्राय निश्चित नै छ ।
फागुन १६ गते, २०७६ २०:०३ मा प्रकाशित
काठमान्डौ । पूर्व संचार मन्त्रि गोकुल बाँसकोटा ले विजय मिश्र बिरुद्द “गालि बेइजती” मुद्दा दर्ता गराएका छन् । “म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी [...]
फागुन १६ गते, २०७६ १५:१६ मा प्रकाशित
चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास ब्यक्त गरेका बताएका छन्। एक कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान गृह जिल्ला चितवन पुगेका भरतपुर विमानस्थलमा [...]
फागुन १६ गते, २०७६ १३:१२ मा प्रकाशित
काठमाडौं । बुधवार भएको नेकपा सचिवालय बैठकमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओली अब के गर्ने भन्ने कुरामा नै अन्योल देखिन्छन् । सचिवालयको बैठकपछि आफूलाई एक्लो पारेको आरोप लगाउँदै आएका प्रधानमन्त्री ओली सामु केही विकल्पहरू सोझिएका छन् । विकल्प नम्बर १ : [...]
फागुन १५ गते, २०७६ २३:०० मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आफ्नो पार्टीले अहिलेसम्म चन्दा संकलन नगरेको दाबी गरेको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले उक्त कुरा बताएका हुन्। अध्यक्ष ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो [...]
फागुन १५ गते, २०७६ १६:४६ मा प्रकाशित
अहिले वामदेव गौतमलाई सांसद बनाउनेभन्दा पनि युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाउन पार्टीभित्रै षड्यन्त्र भएको छ । यसमा केही व्यापारी पनि मिलेका छन् । सचिवालय पनि त्यसैको सिकार भएको हो । तपाईंहरूले पनि बुझ्दै नबुझी निर्णय गर्नुभयो । तपाईंहरूले गल्ती गर्नुभयो, म गर्दिनँ । म युवराजलाई [...]
फागुन १५ गते, २०७६ १०:५३ मा प्रकाशित
बुधवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ । आज बसेको बैठकबाट नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मानोनित गर्ने निर्णय गरेको हो ।
फागुन १४ गते, २०७६ १४:४६ मा प्रकाशित
नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् ।
फागुन १४ गते, २०७६ १३:२९ मा प्रकाशित
७० करोडको कमिशन डिलको अडियो बाहिर आएपछि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटाले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । उक्त अडियो बाहिरिएको दिन उनी सुदुरपश्चिममा थिए । त्यतिवेला पनि उनले उक्त अडियो आफ्नो नभएको र ७ [...]
फागुन १४ गते, २०७६ १२:५२ मा प्रकाशित