दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की एनजीओ विभागीय प्रमुख कुन्ती पोखरेलले यो सरकार माथि औला उठाउने र प्रश्न गर्ने समय नभएको बताएकी छिन् ।
वैशाख २ गते, २०७७ १६:१२ मा प्रकाशित
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष [...]
वैशाख १ गते, २०७७ १३:४५ मा प्रकाशित
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु [...]
चैत ३० गते, २०७६ १७:१० मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू [...]
चैत २९ गते, २०७६ १८:०४ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बिहान ११ बजे सिंहदरबारस्थित एक्सन रुमबाट भिडिओ कन्फ्रेन्स गर्ने भएका छन्। समसामयिक विषयमा आज मुख्यमन्त्रीहरू सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।‘कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी [...]
चैत २९ गते, २०७६ १०:३८ मा प्रकाशित
काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन भन्दै सरकारले देशव्यापी ‘लकडाउन’को घोषणा गरेको छ । लकडाउनको आज १८ औँ दिनसम्म आइपुग्दा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था [...]
चैत २८ गते, २०७६ १६:१६ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले आज टेलिफोन संवाद गरी [...]
चैत २८ गते, २०७६ १४:४० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ । सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र व्यवस्थापकीय कार्य क्षमता तथा कार्यशैलीमा सुधार गर्न संगठनले सुझाव दिएको छ [...]
चैत २६ गते, २०७६ २१:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोरोना रोकथामका लागि सरकाले चालेको कदममा सैदान्तीक कार्य ठिक भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले उक्त कुराको जानकारी दिएको हो । सरकारलाई कोरोना [...]
चैत २५ गते, २०७६ १८:२३ मा प्रकाशित