काठमाडौँ। आज उच्चस्तरीय समितिको बैठक बस्दै छ । यो बैठकले कोभिड १९ तथा पछिल्लो समय देशमा भइरहेका गतिविधिबारे चर्चा गर्नुका साथै अब लकडाउन लम्ब्याउनेबारे पनि चर्चा गर्नेछ । प्रधानमन्त्री कार्यालयका[...]
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् [...]
वैशाख २१ गते, २०७७ १७:५१ मा प्रकाशित
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बैठक आह्वान भएको जानकारी दिए । [...]
वैशाख २१ गते, २०७७ १५:४८ मा प्रकाशित
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताएका छन् । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन [...]
वैशाख २१ गते, २०७७ ११:०० मा प्रकाशित
काठमाडौं। शनिवार साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले यसअघिको बैठकमा गरेको प्रस्ताव अनुसार उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको छ । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, [...]
वैशाख २० गते, २०७७ २२:०३ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । नेकपामा तेस्रो अध्यक्षको प्रस्ताव माधवकुमार नेपालले अस्वीकार गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेपछि [...]
वैशाख २० गते, २०७७ २१:५४ मा प्रकाशित
काठमाडौँ। शनिवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरुलाई समाधान गरि एकतावद्ध र दृढभएर अघि बढ्ने संकल्प गरेको छ । अध्यादेश प्रकरणपछि नेकपाभित्र देखापरेका घटनाक्रमका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैले आजको सचिवालय बैठकमा आत्मालोचना [...]
वैशाख २० गते, २०७७ २१:४७ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक बस्नु अघि शितलनिवासमा पुगेका छन् । शनिवार बस्ने बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् । उनको यो कदमलाई निकै अर्थपुण हिसाबले हेरिएको राजनीतिज्ञहरू बताउँछन् । [...]
वैशाख २० गते, २०७७ १७:४७ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमबारे पछिल्लो पटक दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। राजनीतिशास्त्री र सम्पादकले प्रधानमन्त्रीलाई आलोचना सह्य नभएको रूपमा अर्थ्याएका छन् भने प्रधानमन्त्री ओलीनिकट विज्ञ सञ्चारमाध्यममा पनि कमीकमजोरी रहेको बताउँछन्। मे दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भनेका थिए, [...]
वैशाख २० गते, २०७७ १७:०० मा प्रकाशित
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भएको भेटघाटमा नेपकपाभित्रको पछिल्लो समय भएको विवादका विषयमा छलफल भएको छ । [...]
वैशाख १९ गते, २०७७ १८:४० मा प्रकाशित