काठमाडौं । सरकारले ०७७÷७८ को बजेटमा कृषिलाई प्राथमिकता दिने जनाएको छ । आवश्यक कृषि परियोजना, नीति तथा कार्यक्रम, सिँचाई, पूर्वाधार तथा आवश्यक सहुलियत, अनुदानलाई निरन्तरता दिने र युवा लक्षित कार्यक्रमहरु[...]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विदेश विभागले भारतले लिपुलेक जोड्ने बाटो बनाएको बारे कोरोनाको महामारी नकुरी भिडियो वार्ता अघि बढाउन सरकारलाई आग्रह गरेको छ । “नेपाली भू–भागसमेत आफ्नै मुलुकको सीमाभित्र राखी भारतले गत नोभेम्बर ४, २०१९ मा राजनीतिक [...]
वैशाख २८ गते, २०७७ १६:५२ मा प्रकाशित
काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीयरुपमा समस्याको हल गर्नु पर्नेमा जोड दिँदै उनले चीनले सहमति नजनाउने हो भने त्यस सडकको [...]
वैशाख २८ गते, २०७७ १५:२० मा प्रकाशित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताएका छन । विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न [...]
वैशाख २८ गते, २०७७ १४:१५ मा प्रकाशित
काठमाडौँ। सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको [...]
वैशाख २८ गते, २०७७ १३:३२ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनैतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष दाहालले सरकारले दिने [...]
वैशाख २८ गते, २०७७ १३:३२ मा प्रकाशित
काठमाडौँ। भारत सरकारले लिपुलेकसम्म बाटो बनाएर यातायात खोलेको विषयप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघठनले आपत्ति जनाएको छ । संघठनले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपालको भुमि लिपुलेकसम्म बाटो बनाएर यातायात खोल्ने कार्य गरेकोप्रति आपत्ति जनाएको हो । विगत केहि लामो [...]
वैशाख २८ गते, २०७७ १३:०५ मा प्रकाशित
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई छिमेकीहरुका संवेदनशीलतामाथि प्रश्न उठने कुनै गतिविधि नगर्न आग्रह गरेका छन । संसदको बजेट अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन । सिङगो विश्व नै मानवीय क्षतिको सामना गरिरहेको अवस्थामा भारतले गरेको यो कार्य [...]
वैशाख २८ गते, २०७७ ११:५९ मा प्रकाशित
काठमाडौं । नेपाली राजनीति- जलप लगाएर टल्काइएको छ। टल्केको जलप हेर्न आएका कार्यकर्ता,जनतालाई राम्रो मौका हेरेर छिमेकीहरू कोही रमाएका छन्, कोही राम्रो दाउ कुरिरहेका छन्। नजिकैको एउटा छिमेकी सबै भन्दा बढी रमाइरहेको छ – काठमाडौँ लाई दिएको त्यो जलप पनि [...]
वैशाख २७ गते, २०७७ १७:४२ मा प्रकाशित
तथ्य सार्वजनिक भएको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन कार्यक्रम गरेको छ
वैशाख २७ गते, २०७७ १६:१२ मा प्रकाशित