वैशाख ९ २०८२, मंगलबार

राजनीति

१० सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ, २६ साउन। सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ । शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका [...]

साउन २६ गते, २०७८ ०८:२३ मा प्रकाशित

सांसद विकास कोषको रु १५ लाख कागजमै

       सर्लाही, २५ साउनसर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको आरोप लगाइएको [...]

साउन २५ गते, २०७८ १६:०५ मा प्रकाशित

एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य व्यवस्था नराखिने

     काठमाडौँ, २५ साउन :   नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।        तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग [...]

साउन २५ गते, २०७८ १५:५९ मा प्रकाशित

लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

काठमाडौँ, २४ साउन राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।         बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई विचार गरियोस्् भन्ने प्रस्ताव सर्वसम्मतिले [...]

साउन २४ गते, २०७८ १७:४८ मा प्रकाशित

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

काठमाडौँ, २४ साउनराष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।         बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही [...]

साउन २४ गते, २०७८ १६:१२ मा प्रकाशित

साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक हुँदै

     काठमाडौँ, २४ साउन  सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी हुनुभएको [...]

साउन २४ गते, २०७८ १३:०८ मा प्रकाशित

एमाले नेता रावल र बीच राष्ट्रपति भण्डारी भेटवार्ता

२४ साउन, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेट सम्म उनीहरुबीच [...]

साउन २४ गते, २०७८ ०८:०८ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल

    काठमाडौँ, २३ साउन सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय [...]

साउन २३ गते, २०७८ १५:५१ मा प्रकाशित

पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

        मनाङ, २३ साउन बाढीपहिराले पु¥याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ ।         असार १ गतेको बाढीपहिराले क्षति पु¥याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उहाँहरु आउनुभएको हो । [...]

साउन २३ गते, २०७८ १५:३४ मा प्रकाशित