१२ भदौ, काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद्[...]
१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् । उमेरका हिसावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । शनिबार [...]
भदौ १२ गते, २०७८ १७:२९ मा प्रकाशित
काठमाडौँ, १२ भदौप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो । उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको [...]
भदौ १२ गते, २०७८ १२:३४ मा प्रकाशित
काठमाडौँ, १२ भदौगृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उहाँले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना [...]
भदौ १२ गते, २०७८ १२:२५ मा प्रकाशित
मोरङ, १२ भदौकानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार [...]
भदौ १२ गते, २०७८ १२:१९ मा प्रकाशित
भदौ ११ गते नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीले पार्टीको गण्डकी प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष तोकेको छ । स्थायी कमिटीले मंगलबार गण्डकी प्रदेश कमिटीको इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई दिएको छ । सहइञ्चार्जमा यशोदा गुरुङलाई तोकेको छ । त्यस्तै पार्टीको [...]
भदौ ११ गते, २०७८ १९:३८ मा प्रकाशित
११ भदाै, काठमाडौं संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा अलग हुने भएका छन् । अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उनी [...]
भदौ ११ गते, २०७८ १६:०२ मा प्रकाशित
काठमाडौं, भदौ ११ नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोलेका छन्। शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी [...]
भदौ ११ गते, २०७८ १४:५२ मा प्रकाशित
काठमाडौँ, ११ भदौपोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेक छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, [...]
भदौ ११ गते, २०७८ १४:३८ मा प्रकाशित
काठमाडौं, ११ भदौ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता [...]
भदौ ११ गते, २०७८ १४:२५ मा प्रकाशित