जेठ २ २०८२, बिहीबार

राजनीति

परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

१२ असोज, काठमाडौं परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ [...]

असोज १२ गते, २०७८ १७:०४ मा प्रकाशित

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री

      काठमाडौँ, १२ असोजअर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ”        पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज [...]

असोज १२ गते, २०७८ १५:२४ मा प्रकाशित

अध्यादेश खारेज भएकामा ओलीको आपत्ति

काठमाडौँ, १२ असोज    प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ ।        कानून, न्याय तथा संसदीय मामिलमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।        नेपाल सरकारले गत भदौ २ [...]

असोज १२ गते, २०७८ १५:११ मा प्रकाशित

एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

रसुवा, १२ असोजनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ ।        प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका [...]

असोज १२ गते, २०७८ १३:५२ मा प्रकाशित

परराष्ट्रमन्त्री उपमहासचिव खरे भेट

      काठमाडौँ, १२ असोजसंयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो ।        त्यस अवसरमा उहाँहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने [...]

असोज १२ गते, २०७८ १३:४३ मा प्रकाशित

परराष्ट्र मन्त्री खड्काले गरे सम्बोधन राष्ट्रसंघको महासभा

काठमाडौं, असोज १२ परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले  राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गरेका हुन्।सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका [...]

असोज १२ गते, २०७८ ०९:२६ मा प्रकाशित

प्रतिनिधिसभामा राष्ट्रपतिको पत्र

काठमाडौँ, ११ असोजप्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाउनुभयो ।      दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।      बैठकमा प्रतिनिधिसभाका सचिव [...]

असोज ११ गते, २०७८ १५:२१ मा प्रकाशित

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

       काठमाडौँ, ११ असोज   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।         पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको [...]

असोज ११ गते, २०७८ १३:१८ मा प्रकाशित

परराष्ट्रमन्त्री– भारतका विदेशमन्त्री भेटवार्ता

     काठमाडौँ, ११ असोज    संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।        सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै [...]

असोज ११ गते, २०७८ ११:०४ मा प्रकाशित