नेकपा (एमाले) मा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरु सहित एउटा पंक्ति पार्टीबाट अलग भएपनि उक्त सहमतिलाई कार्यान्वयन[...]
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । काँग्रेसले १४ औँ अहाधिवेशन मंसिरभित्र सम्पन्न नगरेमा केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन [...]
कार्तिक १४ गते, २०७८ ०७:४९ मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी [...]
कार्तिक १४ गते, २०७८ ०७:४६ मा प्रकाशित
तनहुँ, १३ कात्तिक बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाले एमएस ४२ निलो [...]
कार्तिक १३ गते, २०७८ ०८:०१ मा प्रकाशित
काठमाडौँ, १३ कात्तिक। सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न [...]
कार्तिक १३ गते, २०७८ ०७:५४ मा प्रकाशित
काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजनीतिक लडाईंले नयाँ रुप लिदै गएको छ । कुनैबेला मुठ्ठी उठाएर पार्टी एकता गरेका उनीहरुबीचको टकरावले नेकपा विभाजन भयो । ओली र [...]
कार्तिक १२ गते, २०७८ १५:०२ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज [...]
कार्तिक १२ गते, २०७८ १२:३५ मा प्रकाशित
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार [...]
कार्तिक १२ गते, २०७८ ११:२३ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ [...]
कार्तिक १२ गते, २०७८ ०९:३१ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक। मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । [...]
कार्तिक १२ गते, २०७८ ०९:२१ मा प्रकाशित