रत्ननगर, १९ फागुन वागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोटको काम भइरहेको छ । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालयका प्रमुख रामजी ढकालका अनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ[...]
धरान, १९ फागुन २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल [...]
फागुन १९ गते, २०७८ १४:५३ मा प्रकाशित
रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो । रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी [...]
फागुन १८ गते, २०७८ १०:१६ मा प्रकाशित
काठमाडौँ, १४ फागुन खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयका [...]
फागुन १४ गते, २०७८ ०९:१७ मा प्रकाशित
काठमाडाँै, ११ फागुन आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ । उक्त [...]
फागुन ११ गते, २०७८ १६:२३ मा प्रकाशित
काठमाडौँ, ११ फागुनललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । [...]
फागुन ११ गते, २०७८ १५:५५ मा प्रकाशित
काठमाडौँ, १० फागुनललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुआत गरेको हो । १४४ [...]
फागुन १० गते, २०७८ १३:५५ मा प्रकाशित
, काठमाडौँ, १० फागुनयुवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो । मन्त्रालयका [...]
फागुन १० गते, २०७८ ०९:३७ मा प्रकाशित
कर्णाली, ८ फागुन (रासस) : राष्ट्रिय खेलकुद परिषद्द्वारा मान्यताप्राप्त नेपाल डोरीतान सङ्घ कर्णाली प्रदेशले सुर्खेत जिल्ला कार्यसमिति गठन गरेको छ । सङ्घको वीरेन्द्रनगरमा शनिबार सम्पन्न भेलाले हरिलाल खड्काका अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्ष भीमकुमारी भुसाल, सचिव [...]
फागुन ८ गते, २०७८ ११:१८ मा प्रकाशित
७ फागुन, काठमाडौं शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघिको तामझाम हेर्दा धेरैलाई लागेको थियो, च्यासल युथ क्लबले यस पटक ठूलै उथलपुथल गर्छ । तर लिगको एक खेल बाँकी हुँदैमा च्यासल रेलिगेसनमा पर्ने पहिलो टिम बन्यो । अर्थात शीर्ष श्रेणीमा [...]
फागुन ७ गते, २०७८ १९:११ मा प्रकाशित