धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ ।
काठमाडौं । चैत्र ११ गते लकडाउन सुरु भएदेखि बन्द भएको सेयरबजार मंगलबार खुलेको छ । । ११ बजे खुलेर आधार समय व्यतित भएको सेयर बजारमा हालसम्म २२ दशमलव २१ अंकले घटेर १२ सय २९ दशमलव २४ अंकमा पुगेको छ । [...]
वैशाख ३० गते, २०७७ १२:२७ मा प्रकाशित
काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै सांसद गङ्गाकुमारी [...]
वैशाख २९ गते, २०७७ १३:५० मा प्रकाशित
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्दै सुशासनको क्षेत्रमा विशेष योजनाका साथ काम गर्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका [...]
वैशाख २८ गते, २०७७ १८:२९ मा प्रकाशित
काठमाडौँ। नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख [...]
वैशाख २८ गते, २०७७ १८:२० मा प्रकाशित
काठमाडौँ। सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ [...]
वैशाख २८ गते, २०७७ १४:४५ मा प्रकाशित
काठमाडौं । सरकारले कोरोना भाइरसबाट बच्नका लागि गरेको लकडाउनका कारण यतिबेला देश ठप्प छ । होटल, व्यापार, व्यवसाय, उद्योग प्रतिष्ठान बन्द भएका कारण देशैभरी ग्यासको मागमा गिरावट आएको छ । ग्यासको खपत २३ प्रतिशतले घटेको नेपाल आयल निगमले जनाएको छ [...]
वैशाख २६ गते, २०७७ १४:४२ मा प्रकाशित
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको असर विभिन्न क्षेत्रमा परिरहँदा केन्द्रीय ब्याङ्कले नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत त्यसको नकारात्मक असर पर्न सक्ने सङ्केत दिएको छ। यसै हप्ता प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले रेमिट्यान्स अर्थात् विप्रेषण र [...]
वैशाख २५ गते, २०७७ १२:१२ मा प्रकाशित
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अधिकारीको नाममा चल र अचल समेत गरी अर्बो रुपैयाँ बराबरको सम्पति देखिएको छ । गर्भनर अधिकारीले राष्ट्र बैंकको बेभसाईट मार्फत सार्वजनिक गरेको सम्पति बिवरण अनुसार उनको [...]
वैशाख २३ गते, २०७७ १८:५८ मा प्रकाशित
काठमाडौँ। आगामी ६ महिनासम्म होटल बन्द गर्ने र मजदुरको तलब कटौती गर्ने गरी होटल व्यवसायीहरूले अगाडि सारेको प्रस्ताव आफूहरूलाई मान्य नहुने होटल मजदुरहरूले जनाएका छन्। कोरोनाभाइरस महामारी र लकडाउनका कारण लगानी सङ्कटमा परेको भन्दै गत आइतवार व्यवसायीले त्यस्तो प्रस्ताव राखेका [...]
वैशाख २३ गते, २०७७ १०:०२ मा प्रकाशित