वैशाख ७ २०८२, आइतबार

अर्थ

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं, ३ भदौ, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश [...]

भदौ ३ गते, २०७८ २१:२३ मा प्रकाशित

‘उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार [...]

भदौ ३ गते, २०७८ २१:०८ मा प्रकाशित

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

       कञ्चनपुर, २ भदौ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ ।         आर्थिक वर्ष २०७७÷०७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो [...]

भदौ २ गते, २०७८ १५:०७ मा प्रकाशित

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

काठमाडौँ, २ भदौ केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका छन् [...]

भदौ २ गते, २०७८ १२:०९ मा प्रकाशित

प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

     काठमाडौँ, १ भदौ उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।        अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा [...]

भदौ १ गते, २०७८ १७:०९ मा प्रकाशित

दुग्ध उत्पादन बढाउन भँैसीपालक किसानलाई अनुदान

गोरखा, ३२ साउन पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका [...]

साउन ३२ गते, २०७८ १२:२९ मा प्रकाशित

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

    काठमाडौँ, ३१ साउन वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।        नेपाल [...]

साउन ३१ गते, २०७८ १०:५२ मा प्रकाशित

कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति

कर्णाली, ३० साउन। ‘लघु संसद्’ भनिने संसदीय समितिको मुख्य काम विधायिकीय र संसदीय निगरानी गर्नु हो । संसदीय समितिले सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न आवश्यक निर्देशन दिन्छन् । ती निर्देशन पालना गर्नु सरकारका लागि बाध्यकारी हुन्छ तर सबै समितिले कार्य क्षेत्रबाहेक [...]

साउन ३० गते, २०७८ १२:१९ मा प्रकाशित

साहस ऊर्जाको आइपिओ खुला

       काठमाडौँ, २९ साउन साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ ।         सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला [...]

साउन २९ गते, २०७८ १२:०६ मा प्रकाशित