काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

यसअघि सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले सय दिनका सय काम सार्वजनिक गरेको थियो भने जेनजी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।