कुसे-२ मा नेपाली काङ्ग्रेसका बागी उम्मेदवार विजय

जाजरकोट/ जाजरकोट कुसे गाउपालिका वडा -२ मा नेपाली काङ्ग्रेसका बागी उम्मेदवार विजय भएका छन् ।
पुतली चिन्हबाट लडेका मान बहादुर सिंहले ४४८ मत प्राप्त गरि विजय भएका हुन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवार जनक शाहीले २७८, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हरि चन्द जैसी ( अनुकुल ) ले २८६ मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्