वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

अहिलेसम्म कुनै पनि कोरोना संक्रमित नभएको छैन : नर्भिक अस्पताल

नर्भिक इन्टरनेसनल  अस्पतालले अहिलेसम्म कुनै पनि कोरोना संक्रमित व्यक्ति अस्पतालमा नभएको प्रस्ट पारेको छ। शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नर्भिकले अस्पतालमा कोभिड–१९ का कुनै पनि बिरामी पत्ता नलागेको बताएको छ। शनिबार बिहान सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का विरामी [...]

चैत ८ गते, २०७६ १३:४७ मा प्रकाशित

कञ्चनपुरको गड्डाचौकी नाका : भारतबाट नेपाल फर्किने नेपालीको जनसागर (भिडियो समाचार)

कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।

चैत ८ गते, २०७६ ११:३९ मा प्रकाशित

कोरोना : इटलीको बेर्गामोमा एउटा पूरै पुस्ता नै रहेनन्

उक्त क्षेत्रका सबभन्दा ठूलो फ्युनरल निर्देशक सीएफबीले मार्च १ बाट ६०० वटा अन्तिम संस्कार गरिएको छ ।

चैत ७ गते, २०७६ २२:०४ मा प्रकाशित

कोरोनाको आशङ्का भए ११८० मा फोन गर्नुहोस् : काठमाडौँ महानगर

काठमाडौं माहानगपालिकाले आफु वा आफु वरिपरिका कसैमा कोरोनाभाइरसको संक लागेमा टोल फ्री नं. ११८० मा फोन गर्ने व्यवस्था गरेको छ ।

चैत ७ गते, २०७६ १५:४२ मा प्रकाशित

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्दै , देश ‘लकडाउन’ तर्फ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कोरोना भाइरसको बढ्दो जोखिमको समयमा प्रधानमन्त्रीले सम्बाेधनमार्फत् सरकारले गरिरहेको तयारीबारे जानकारी दिन लागेका हुन् । प्रधानमन्त्रीको सम्बोधन मार्फत सम्भवत देश लकडाउन तर्फ जाने आकलन गरिएको छ । प्रधानमन्त्रीका [...]

चैत ७ गते, २०७६ १५:२० मा प्रकाशित

अस्पतालको ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द

काठमाडौँ । काठमाडौँका ५० वा सोभन्दा बढी शय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न स्वास्थ्य निर्देशन दिएको [...]

चैत ७ गते, २०७६ १५:१३ मा प्रकाशित

७२ घण्टामा तयार भयो भरतपुरमा कोरोना विशेष अस्पताल

भरतपुर । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण [...]

चैत ७ गते, २०७६ १२:०७ मा प्रकाशित

कोरोना प्रभाव : काठमाडौं छाड्ने ह्वात्तै बढे (भिडियो समाचार)

उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । यसका साथै काठमाडौँबाट बाहिरिने यात्रुहरूको चाप क्रमशः बढ्दै गइरहेको छ। नेपाल सरकारले कोरोनाका लागि विशेष सतर्कता [...]

चैत ६ गते, २०७६ १८:५२ मा प्रकाशित

इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

संसारकै सबैभन्दा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेको इटालीमा गत २४ घन्टामा यसका कारण ४७५ को ज्यान गएको छ।

चैत ६ गते, २०७६ १४:१३ मा प्रकाशित