काठमाडौं । विगत चार दिनदेखि नेपालमा कोरोना संक्रमणका नयाँ केस नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको आशंकामा नेपालमा हालसमम २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको[...]
कास्की । नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छ«े गाउँपालिका–२ [...]
चैत २६ गते, २०७६ १४:१२ मा प्रकाशित
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन [...]
चैत २५ गते, २०७६ १४:०५ मा प्रकाशित
बागलुङ । कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र [...]
चैत २५ गते, २०७६ १२:२९ मा प्रकाशित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसाइट र मोबाइल एप्स शुरु गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वेबसाइट ‘कोभिड डट एमओएचपी डट जिओभी डट एनपी’ र हाम्रो स्वास्थ्य मोबाइल एप्स को [...]
चैत १६ गते, २०७६ १९:५१ मा प्रकाशित
खानेकुरा या त ७२ घण्टा राखेर बल्ल प्रयोग गर्नु ठीक हुन्छ अथवा प्लास्टिक या शिसाका भाँडाहरू एक प्रकारको रसायन (ब्लीच) ले पुछ्नुपर्छ। तर ब्लीच प्रयोग गर्नुभन्दा अघि त्यसलाई नियम पातलो बनाउन आवश्यक रहेको प्राध्यापक ब्लुमफील्ड भन्छन् ।
चैत १६ गते, २०७६ १२:५५ मा प्रकाशित
चितवन । कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा [...]
चैत १६ गते, २०७६ १२:३५ मा प्रकाशित
नेपालमा पाँचौँ कोरोना सङ्क्रमितको रूपमा पुष्टि भएकी बगलुङकि युवतीलाई शनिवार राती नै अस्पताल पुर्याइएको छ ।
चैत १६ गते, २०७६ ०७:३३ मा प्रकाशित
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् ।
चैत १५ गते, २०७६ ११:३६ मा प्रकाशित
पोखरा । एघार दिनअघि भारतको हैदराबादबाट आएका नेपालीेलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले पाँच प्रकारका औषधि सेवन गरिरहेका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा बाटामै मृत्यु [...]
चैत १५ गते, २०७६ १०:१४ मा प्रकाशित