वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना सङ्क्रमण देखिएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि आफूहरुको [...]

वैशाख १७ गते, २०७७ १६:४६ मा प्रकाशित

थप चारमा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित

काठमाडौँ । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा [...]

वैशाख १७ गते, २०७७ १३:४० मा प्रकाशित

संक्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

चितवन । चितवनमा कोरोना संक्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ । । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै देखिएको हो । संक्रमित महिला अहिले भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत [...]

वैशाख १७ गते, २०७७ १३:०४ मा प्रकाशित

एकैैदिन थप तीनजनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ । एकैदिन तीनजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। बारामा दुई र वीरगन्जमा एक गरी तीनजनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनीहरू तीनैजना [...]

वैशाख १७ गते, २०७७ ११:५४ मा प्रकाशित

नेपालमै कोरोनाको औषधि बनाएको दावी

हेटौँडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेको छ । प्राध्यापक डा ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण [...]

वैशाख १७ गते, २०७७ ११:४१ मा प्रकाशित

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस को संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा [...]

वैशाख १६ गते, २०७७ १२:४३ मा प्रकाशित

दमकमा हालसम्म ८४ जनाको पिसीआर

दमक । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए/नभएको पिसीआर परीक्षण गरिएको छ । चार दिनअघि दमक–३ का एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा थप सङ्क्रमण फैलिने भएकाले त्यसको पहिचान [...]

वैशाख १६ गते, २०७७ १२:०६ मा प्रकाशित

कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड टेष्ट

कञ्चनपुर । कञ्चनपुरमा एक हजार ७०८ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । गत चैत २७ गतेदेखि शुरु गरिएको ¥यापिड टेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब [...]

वैशाख १५ गते, २०७७ १४:५० मा प्रकाशित

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

कोहलपुर । यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । [...]

वैशाख १५ गते, २०७७ १०:२७ मा प्रकाशित