काठमाडौँ। कोरोना भाइरस संक्रमण थप नौ जनामा पुष्टि भएको छ । नेपालगञ्जमा आइतबार नौजना कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले नियमित प्रेस[...]
वीरगन्ज । कोरोना भाइरस संक्रमण थप एक जनामा पुष्टि भएको छ । वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि [...]
वैशाख २१ गते, २०७७ १६:०५ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना आशंकामा अस्पतालमा भर्ना गरिएका एक सय १८ जना डिस्चार्ज भएका छन । उनीहरुमा कोरोनाको संक्रमण नदेखिएपछि आज डिस्चार्ज गरिएको हो । प्रदेशमा रहेका विभिन्न जिल्लामा अव्यवस्थित स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट अहिले सम्म एक सय [...]
वैशाख २१ गते, २०७७ १५:३० मा प्रकाशित
भक्तपुर । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु भएको छ । बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप सेवा लकडाउनले गत [...]
वैशाख २१ गते, २०७७ ११:१५ मा प्रकाशित
जनकपुरधाम । प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट [...]
वैशाख २१ गते, २०७७ १०:४५ मा प्रकाशित
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ [...]
वैशाख २१ गते, २०७७ १०:१५ मा प्रकाशित
अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। यसको अर्थ कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ। तर एफडीएको आपत्कालीन अनुमति भएकोले यो [...]
वैशाख २० गते, २०७७ १४:५१ मा प्रकाशित
काठमाडौँ । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ । चीनमा आजदेखि आगामी मङ्गलबारसम्म (मे १–५ तारिख) सार्वजनिक बिदा [...]
वैशाख १९ गते, २०७७ १९:४७ मा प्रकाशित
काठमाडौँ। कोरोना संक्रमितको संख्या अरु दुई थपिएको छ । रुपन्देहीमा एक जना र बाँकेमा एक जनामा संक्रमण देखिएको हो। रुपन्देही निवासी २५ वर्षीय र बाँकेका ६० वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै [...]
वैशाख १९ गते, २०७७ १५:०० मा प्रकाशित
काठमाडौं। ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ३३ हजार ८२९ ले ज्यान गुमाईसकेको छ । महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका [...]
वैशाख १९ गते, २०७७ १०:३८ मा प्रकाशित