वैशाख १९ २०८३, शनिबार

स्वास्थ्य

आइतबार दुई हजार ५४८ सङ्क्रमित, ५५ को मृत्यु

      काठमाडौँ, २४ साउन , गएको २४ घन्टामा नेपालमा दुई हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।    देशभरका विभिन्न [...]

साउन २४ गते, २०७८ १८:१२ मा प्रकाशित

१० हजार नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

काठमाडाै‌/ नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० [...]

साउन २२ गते, २०७८ १८:०४ मा प्रकाशित

देशभर सुरु दोस्रो डोज भेरोसेल खोपको लगाउने अभियान

काठमाडौं २२ साउन, । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही [...]

साउन २२ गते, २०७८ ०८:२१ मा प्रकाशित

बिहीबार तीन जार ९३८ मा सङ्क्रमण

      काठमाडौँ, २१ साउन   कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । हिजो (बुधबार) [...]

साउन २१ गते, २०७८ १८:०८ मा प्रकाशित

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

        काठमाडौँ, २१ साउन कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम [...]

साउन २१ गते, २०७८ ११:०७ मा प्रकाशित

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

       काठमाडौँ, २० साउनसरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने [...]

साउन २० गते, २०७८ १२:४५ मा प्रकाशित

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

      भक्तपुर, २० साउन   कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । [...]

साउन २० गते, २०७८ १०:४७ मा प्रकाशित

तीन हजार ३८३ मा कोरोना पुष्टि

         काठमाडौँ, १९ साउननेपालमा गएको २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।         स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १६ हजार ७१८ जनामा परीक्षण गर्दा तीन हजार ३३८ जनामा सङ्क्रमण देखिएको हो । [...]

साउन १९ गते, २०७८ १९:०२ मा प्रकाशित

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

काठमाडौँ, १९ साउन काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् ।        कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज [...]

साउन १९ गते, २०७८ १८:१३ मा प्रकाशित