वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध

     खोटाङ, ३० कात्तिक सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे [...]

कार्तिक ३० गते, २०७८ १४:०१ मा प्रकाशित

सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

      चितवन, ३० कात्तिक    एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो ।    एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु [...]

कार्तिक ३० गते, २०७८ १३:१८ मा प्रकाशित

लुलाङमा स्वास्थ्य सामग्री सहयोग

    म्याग्दी, २९ कात्तिकभौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।         लुलाङ, लमसुङ, खोरिया र मरेनीमा जन्मिएर स्वदेश तथा विदेशमा रहेकाले आर्थिक सङ्कलन गरेर सामग्री उपलब्ध गराएका हुन् । दश [...]

कार्तिक २९ गते, २०७८ १४:४२ मा प्रकाशित

मोफसलमा ट्रमाको उत्कृष्ट अस्पताल बनाउने तयारीमा लामिछाने

    –नारायण अधिकारी   चितवन, २७ कात्तिक मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिनुभयो । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै [...]

कार्तिक २७ गते, २०७८ १२:३१ मा प्रकाशित

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

       काठमाडौँ, २७ कात्तिकप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।        परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै [...]

कार्तिक २७ गते, २०७८ १२:२० मा प्रकाशित

‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत, ढुक्क भएर खोप लगाउन आग्रह

काठमाडौँ, २७ कात्तिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले काठमाडौँमा आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर [...]

कार्तिक २७ गते, २०७८ ०९:४६ मा प्रकाशित

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

        रोल्पा, २६ कात्तिक    जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ ।        निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले [...]

कार्तिक २६ गते, २०७८ ०९:१२ मा प्रकाशित

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

काठमाडौँ, २४ कात्तिक। बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, [...]

कार्तिक २४ गते, २०७८ १०:१३ मा प्रकाशित

डोल्पामा २८० घरधुरीलाई निःशुल्क सोलार वितरण

    डोल्पा, २३ कात्तिक त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा [...]

कार्तिक २३ गते, २०७८ २०:११ मा प्रकाशित