वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय

     काठमाडौँ, १५ मङ्सिरस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।         मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले [...]

मंसिर १५ गते, २०७८ १६:२५ मा प्रकाशित

उपचार गर्न जिल्लाबाहिर जानुपर्र्ने बाध्यता ट¥यो

        रोल्पा, १५ मङ्सिर रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै विशिष्टीकृत स्वास्थ्य सेवा लिन थालेका छन् ।         गाउँपालिकाले स्थानीयवासीको उपचार सेवाका लागि चिकित्सकसहित अत्याधुनिक एक्स–रे सेवा [...]

मंसिर १५ गते, २०७८ १५:१८ मा प्रकाशित

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

         सउल, १५ मङ्सिर दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।        कोरोनाविरुद्धको खोपको दुवै [...]

मंसिर १५ गते, २०७८ ०९:५२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २५९ मा कारोना सङ्क्रमण

       काठमाडौँ, १३ मङ्सिर पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण [...]

मंसिर १३ गते, २०७८ १८:५५ मा प्रकाशित

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

        वाग्मती, १३ मङ्सिर मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।         हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका [...]

मंसिर १३ गते, २०७८ १४:५४ मा प्रकाशित

पोखरामा थपिँदै नयाँ पुस्ताका रक्तदाता

       गण्डकी, १३ मङ्सिरपोखरामा नयाँ रक्तदाता थपिनेक्रम बढेको छ । रक्तदानप्रति बढ्दो जनचेतनासँगै नयाँ पुस्ताका रक्तदाता थपिन थालेका हुन् । पोखरा शहर र आसपासमा दैनिक जस्तो हुने गरेको रक्तदान कार्यक्रमा सहभागी हुनेमध्येका २० देखि २५ प्रतिशत नयाँ रक्तदाताको सहभागी हुने [...]

मंसिर १३ गते, २०७८ १३:१३ मा प्रकाशित

थप १५८ जनामा कोरोना सङ्क्रमण

        काठमाडौँ, १२ मङ्सिर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो [...]

मंसिर १२ गते, २०७८ १८:०७ मा प्रकाशित

हुम्लाका सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभाव

सिमकोट, ९ मङ्सिरहुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ ।        उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । “गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् । तर स्वास्थ्य [...]

मंसिर ९ गते, २०७८ १७:५५ मा प्रकाशित

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

        दमक, ९ मङ्सिर पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ ।        खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार [...]

मंसिर ९ गते, २०७८ १५:३१ मा प्रकाशित