वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

दार्चुलामा कोरोना खोप अभाव

    दार्चुला, ३० पुसजिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो ।        प्रशासनले आदेश गरे [...]

पुष ३० गते, २०७८ १०:४४ मा प्रकाशित

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

         कञ्चनपुर, ३० पुसयहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् ।        स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । [...]

पुष ३० गते, २०७८ ०९:४० मा प्रकाशित

कोरोना सङ्क्रमण दैनिक बढ्दो

    काठमाडौँ, २९ पुस कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो ।         ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू [...]

पुष २९ गते, २०७८ १५:१८ मा प्रकाशित

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

          राँझा, २९ पुस:   नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक [...]

पुष २९ गते, २०७८ १३:०६ मा प्रकाशित

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

       कर्णाली, २९ पुसवीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।        दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा [...]

पुष २९ गते, २०७८ ०९:०७ मा प्रकाशित

थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै एक हजार ५३८

     काठमाडौँ, २८ पुस देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा ६३१ ले बढी हो । उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ सङ्क्रमित थपिएका [...]

पुष २८ गते, २०७८ १७:४७ मा प्रकाशित

शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु

       कञ्चनपुर, २८ पुस  शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ । दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो ।         नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार रु ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल [...]

पुष २८ गते, २०७८ १३:३५ मा प्रकाशित

रुकुमपूर्व अस्पतालमा सुरक्षित गर्भपतन सेवा

         रुकुमपूर्व, २८ पुस रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु भएको छ । रुकुमपूर्व अस्पतालबाट तीनवटा सेवा पाउन थालेपछि यहाँका नागरिक खुशी भएका छन् ।        अस्पतालमा स्वास्थ्य बिमा सेवा, १० हप्तासम्मको सुरक्षित गर्भपतन र रेबिजविरुद्धको [...]

पुष २८ गते, २०७८ ०९:५८ मा प्रकाशित

म्याग्दीको मङ्गलामा अस्पताल निर्माण गरिँदै

      म्याग्दी, २८ पुस मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो ।        मङ्गला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० [...]

पुष २८ गते, २०७८ ०९:५७ मा प्रकाशित