वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

        भजनी, ५ माघभारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ ।        भारतमा [...]

माघ ५ गते, २०७८ १०:११ मा प्रकाशित

एकैदिन १० हजार २५८ संक्रमित थपिए, काठमाडौं उपत्याकामा मात्र ५५४९

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १० हजार २५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पिसिआर गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ मा एन्टिजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा गरी [...]

माघ ४ गते, २०७८ १७:०१ मा प्रकाशित

कोरोनाको निःशुल्क परीक्षण गर्न माग

    काठमाडौँ, ४ माघराष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो ।         मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको [...]

माघ ४ गते, २०७८ १५:२६ मा प्रकाशित

बुटवलका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार

       लुम्बिनी, ४ माघ बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएका छन् । उपमहानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ ।        सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन [...]

माघ ४ गते, २०७८ १५:०४ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण देखिएको छ। कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टिमा बसेका देउवालाई आज कोरोना पोजेटिभ देखिएको छ। ‘उहाँ केही दिनदेखि घरमै क्वारेन्टिनमा बस्नुभएको थियो, कोरोना पोजेटिभ देखिएको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘निजी सचिवालयका [...]

माघ ४ गते, २०७८ १४:४५ मा प्रकाशित

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

        चितवन, ४ माघ   जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर [...]

माघ ४ गते, २०७८ १४:२७ मा प्रकाशित

मन्त्री आलेको सचिवालयका थप दुई जनामा देखियो कोरोना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणमा [...]

माघ ४ गते, २०७८ ११:५८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा [...]

माघ ३ गते, २०७८ १७:२० मा प्रकाशित

चितवन कोरोनाको उच्च जोखिममा

          चितवन, ३ माघ चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।        सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको [...]

माघ ३ गते, २०७८ १५:२३ मा प्रकाशित