वैशाख २० २०८३, आइतबार

समाचार

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

काठमाडौँ,  धानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति [...]

फागुन २२ गते, २०७८ १६:३५ मा प्रकाशित

बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन

काठमाडौँ, २२ फागुन बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो ।      बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा [...]

फागुन २२ गते, २०७८ १६:३४ मा प्रकाशित

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

मोरङ, २२ फागुन  नेपाली कांगेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताउनुभएको छ ।        विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पार्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गच्छदारले [...]

फागुन २२ गते, २०७८ १६:१७ मा प्रकाशित

चार घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

    दमौली, २२ फागुन  तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।         आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे [...]

फागुन २२ गते, २०७८ १६:१७ मा प्रकाशित

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र यथास्थितिमा पास गरिएकाे एमसिसिको विरुद्धमा विरोध प्रदर्शन गर्ने – राप्रपा नेपाल काेहलपुर नगर

काेहलपुर / बाँकेको कोहलपुर नगरपालिकामा कमल थापा नेतृत्वको राप्रपा नेपाल को नगर कार्यसमितीको पहिलो बैंठक नगर कार्यालय काेहलपुर गोलपार्कमा सम्पन्न भएको छ । बैंठकमा राप्रपा नेपालका केन्द्रिय सह महामन्त्री हिक्मत बहादुर ढकाल, केन्द्रिय सदस्य खेमराज गौतम ,श्रीधर सुवेदी , लक्ष्मी [...]

फागुन २२ गते, २०७८ १६:०७ मा प्रकाशित

७० वर्षको इतिहासमा किन पाँच वर्ष सरकार चल्न सकेन, मन्थन गरौं : शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हालसम्म पाँच वर्ष एउटा स्थायी सरकार किन चलेन भन्ने प्रश्नको मन्थन हुनुपर्ने बताएका छन्। उनले नयाँ ढंगले सोच्ने र मन्थन गर्न नसकिए सरकार अस्थिर हुने तथा त्यसको असर नागरिकले दु:ख पाउँदै जाने बताए। निजामती कर्मचारी युनियनको [...]

फागुन २२ गते, २०७८ ०८:१३ मा प्रकाशित

माध्यमिकी यात्राको डोला महोत्तरी प्रवेश

         महोत्तरी, २२ फागुन श्रीराम र सीताका डोलासहित मिथिला माध्यमिकी यात्राका सहभागी आज जिल्ला प्रवेश गरेका छन् । यात्राको तेस्रो दिन भारतको विहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी [...]

फागुन २२ गते, २०७८ ०७:५६ मा प्रकाशित

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

      लन्डन, २२ फागुनलन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो ।        बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं [...]

फागुन २२ गते, २०७८ ०७:५६ मा प्रकाशित

गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

         पर्वत, २२ फागुनरोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ ।        जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई [...]

फागुन २२ गते, २०७८ ०७:५६ मा प्रकाशित