वैशाख २० २०८३, आइतबार

समाचार

शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन

          खोटाङ, २३ फागुन सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो [...]

फागुन २३ गते, २०७८ १०:१८ मा प्रकाशित

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

     दमौली, २३ फागुन  तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन् [...]

फागुन २३ गते, २०७८ १०:१८ मा प्रकाशित

‘ज्येष्ठ नागरिक दन्त उपहार’

     फुङ्लिङ, २३ फागुनताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।         सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बूले बताउनुभयो । उहाँका अनुसार पहिलो [...]

फागुन २३ गते, २०७८ १०:१७ मा प्रकाशित

‘वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन’

काठमाडौँ, २३ फागुनराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चकोे आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ ।      प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर र परिणामको मानक स्थापित गर्न [...]

फागुन २३ गते, २०७८ १०:१७ मा प्रकाशित

प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै कर्णालीका युवा

     कर्णाली, २३ फागुन  कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन् । अमेरिकी राजदूतावास काठमाडौँको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खेतको सञ्चालनमा पूर्वव्यावसायिक संसदीय सहयोग कार्यक्रम (पिपिएसपी कर्णाली [...]

फागुन २३ गते, २०७८ १०:१७ मा प्रकाशित

पाँच वर्षदेखि फरार तीन पक्राउ

काभ्रेपलाञ्चोक, २३ फागुन केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने [...]

फागुन २३ गते, २०७८ १०:१६ मा प्रकाशित

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

           काठमाडौँ, २२ फागुन   राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।         प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो [...]

फागुन २२ गते, २०७८ १७:४९ मा प्रकाशित

सुन आयातको सीमा घट्यो

        काठमाडौँ, २२ फागुनविदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो ।        बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले [...]

फागुन २२ गते, २०७८ १७:४० मा प्रकाशित

गोआर बञ्जारालाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग

         बाँके, २२ फागुन   बर्दियाको गुलरियामा बर्सौँदेखि बसोबास गर्दै आएका गोआर बन्जारा जातिले आफूहरुलाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग गरेका छन् ।            आफ्नो छुट्टै मातृभाषा र परम्परा, रीतिरिवाज, सांस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना र इतिहास भएको गोआर बञ्जारा जातिलाई राज्यले लोपोन्मुख [...]

फागुन २२ गते, २०७८ १७:०४ मा प्रकाशित