संघीय सांसद तथा नेपाली काँग्रेसका केन्द्रिय सह महामन्त्री किशोर सिंह राठौरले विद्यार्थीहरुलाई अध्ययनमा लगनशील बन्दै कठोर अनुशासन पालन गर्न अनुरोध गरेका छन् । कोहलपुरमा रहेको त्रिभुवन नमूना मा.वि.मा विद्यार्थीहरुमाझ उनले[...]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी नेपालमा आएको एउटा सामान्य परियोजना मात्रै भएको जिकिर गरेका छन् । तर, एमसिसीका विषयमा कम्युनिष्टले जनतामा धेरै नै भ्रम सिर्जना गरेको उनको भनाई छ । कांग्रेस क्षेत्र नम्बर १ बाँकेले कोहलपुरमा सोमबार आयोजना गरेको [...]
फागुन ३० गते, २०७८ २०:५१ मा प्रकाशित
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताउनुभएको छ । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता [...]
फागुन २८ गते, २०७८ १८:३२ मा प्रकाशित
जाजरकोट/ जाजरकोट कुशे गाउपालिकामा नेकपा एमालेले आमसभा सम्पन्न गरेको छ । कुशे गाउँ कमिटीले आयोजना गरेको आमसभामा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा निर्वाचन बिभागका उप प्रमुख निरज आचार्यले नेकपा एमालेमा सम्पूर्ण देशबासी अटाउने भएकाले समुन्द्र जस्तै भएको जिकिर गरेका [...]
फागुन २५ गते, २०७८ २१:३७ मा प्रकाशित
काेहलपुर / राप्रपा नेपाल कोहलपुर नगर कार्य समितिले पेट्रोलियम पदार्थको मूल्य बृद्विको विरोधमा राके जुलुस प्रदर्शन गरेको छ । सरकारले पटक–पटक पेट्राेलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै राप्रपा नेपाल कोहलपुर नगर समितिले राँके जुलुस निकालेर प्रदर्शन गरेको हो । सरकारले [...]
फागुन २५ गते, २०७८ १९:२९ मा प्रकाशित
नेपाली कांग्रेस बाँकेका नव निर्वाचित सभापति नारायणप्रसाद गौडेलले पार्टी भित्रको गुट–उपगुटको अन्त्य हुने बताएका छन् । नेपालगन्जमा मंगलबार पत्रकारमाझ आफ्नो योजना तथा कार्यक्रमबारे धारणा राख्दै उनले जिल्ला अधिवेशनको निर्वाचनमा समूहगत रुपमा उमेद्वारी परेपनि अब काँग्रेस बाँकेको समूहगत पार्टीमा गुट–उपगुट नरहने [...]
फागुन २४ गते, २०७८ १८:५१ मा प्रकाशित
काेहलपुर/ आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आज राप्रपा नेपालले पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाएकाे छ । कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपालकाे देशैभरमा संगठन विस्तार हुने [...]
फागुन २४ गते, २०७८ १४:१२ मा प्रकाशित
काठमाडौँ, २३ फागुननेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको [...]
फागुन २३ गते, २०७८ १०:४७ मा प्रकाशित
चितवन, २३ फागुनभरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको [...]
फागुन २३ गते, २०७८ १०:४६ मा प्रकाशित
राँझा, २३ फागुन बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय [...]
फागुन २३ गते, २०७८ १०:४६ मा प्रकाशित