वैशाख १० २०८२, बुधवार

समाचार

युवालाई स्वरोजगार अनुदान

       झापा, १२ वैशाखकृषि ज्ञान केन्द्र झापाले जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन ३० युवालाई प्रोत्साहन गर्ने उद्देश्यले रु एक लाखका दरले अनुदान दिने भएको छ ।         वैदेशिक रोजगारबाट स्वदेशी फर्किएका र बेरोजगार अवस्थामा रहेका जिल्लाका १८ वर्षदेखि ५० वर्षसम्मकालाई स्वरोजगार बनाउन सो [...]

वैशाख १२ गते, २०७९ ०९:५२ मा प्रकाशित

गोदाममा भीषण आगलागी

      भक्तपुर, १२ वैशाख    मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ ।         मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी [...]

वैशाख १२ गते, २०७९ ०९:५१ मा प्रकाशित

ठूला दलले उम्मेदवारी दर्र्ता गराउँदै

        लहान, १२ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्र्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), [...]

वैशाख १२ गते, २०७९ ०९:५० मा प्रकाशित

नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण

          काठमाडौँ, १२ वैशाखसंयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।         गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण [...]

वैशाख १२ गते, २०७९ ०९:४७ मा प्रकाशित

मनोनयन अपराह्न ५ बजेसम्म

           काठमाडौँ, १२ वैशाखस्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् [...]

वैशाख १२ गते, २०७९ ०९:४७ मा प्रकाशित

राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर

    काठमाडौँ, १२ वैशाख राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ ।         विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति [...]

वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित

साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता

      खोटाङ, १२ वैशाख  स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी [...]

वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित

तनहुँमा दुई सय एक क्षयरोगका बिरामी

      दमौली, १२ वैशाख   तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् ।         स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको [...]

वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

    काठमाडौँ, १२ वैशाख    गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।         विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, [...]

वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित