काठमाडौँ, १३ वैशाख स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार[...]
काठमाडौँ, १३ वैशाख (रासस) : नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना ग¥यो । विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन [...]
वैशाख १३ गते, २०७९ १२:०२ मा प्रकाशित
सुदूरपश्चिम, १३ वैशाख आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको [...]
वैशाख १३ गते, २०७९ १०:४८ मा प्रकाशित
नेपालगञ्ज, १३ वैशाख यौनिक तथा अल्पसङ्ख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम तथा मधेसी संवाद समूहले आसन्न स्थानीय तहको निर्वाचनमा मताअधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ । सोमबार यहाँ आयोजना गरेको संवादमा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल [...]
वैशाख १३ गते, २०७९ १०:४७ मा प्रकाशित
दमौली, १३ वैशाखआगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् । तनहुँका केही पालिकामा [...]
वैशाख १३ गते, २०७९ १०:४७ मा प्रकाशित
कर्णाली, १३ वैशाख कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग [...]
वैशाख १३ गते, २०७९ १०:४७ मा प्रकाशित
चितवन, १३ वैशाख वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा [...]
वैशाख १३ गते, २०७९ १०:४३ मा प्रकाशित
सुर्खेत । चर्चित सामाजिक अभियन्ता अनिल ढकालले स्थानीय निर्वाचन २०७९ मा वीरेन्द्रनगरको नगर उपप्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । म आँटगर्छु, तपाईं साथ दिनुहोस्। लुटतन्त्रलाई लाेकतन्त्रमा बदल्न आफू स्थानीय निर्वाचन लड्दै लागेको ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ “राज्य भएको न्यानो [...]
वैशाख १२ गते, २०७९ १९:२५ मा प्रकाशित
झापा, १२ वैशाख : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा [...]
वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित
गलेश्वर, १२ वैशाख पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको मङ्गला गाउँपालिकाले जनाएको छ । आन्तरिक [...]
वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित