वैशाख ९ २०८२, मंगलबार

समाचार

कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

          गोरखा, १९ वैशाख   गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ ।         पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा [...]

वैशाख १९ गते, २०७९ ०८:३० मा प्रकाशित

जुम्लामा उम्मेदवार दोहोरिन नपाउने माओवादी केन्द्रबाट

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुले सोही पदमा अर्को पटक उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो ।  आइतबार सार्वजनिक गरिएको उम्मेदवार प्रतिवद्धता पत्रमा निर्वाचित वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारी दावी नगर्ने प्रतिवद्धता जनाउन लगाइएको छ । ‘म यो [...]

वैशाख १९ गते, २०७९ ०८:२५ मा प्रकाशित

नेकपा एमालेबट कोहलपुरमा अध्यक्ष पदका लागि एकमात्र महिला उम्मेदवार अधिकारीको राजनीति यात्रा

सरला सुबेदीकाेहलपुर,बाँके । सरल स्वभावकि मिलनसार र सहयोगि कल्पना अधिकारी नेकपा एमालेको कोहलपुर नगरकमिटी सदस्य आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको कोहलपुर नगरपालिका वडा नम्बर ११ कि एक मात्र महिला वडा अध्यक्ष पदकी उम्मेदवार हुन् ।उनी २०७४ सालको [...]

वैशाख १९ गते, २०७९ ०८:११ मा प्रकाशित

ढकेरी उद्यान पार्कलाई राष्ट्रिय पार्क बनाउने छु :सोहनलाल थारु

सरला सुवेदी राप्तिसोनारी। आसन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा राप्तिसोनारी गाउँपालिका अध्यक्ष रामदास थारु उपाध्यक्ष पदकी उम्मेद्बार चमेली वाकाबल गाउँपालिकाका ८,९ र २ नम्बरका वडा अध्यक्ष र सदस्य सहितको घरदैलो अभियानलाई तीव्र पारेको छ । चुनावी अभियानलाई तिब्र पारेसँगै [...]

वैशाख १८ गते, २०७९ २२:५८ मा प्रकाशित

श्रमिक दिवसको दिन श्रमिक सङ्ग मेयर पदका उम्मेद्बार भुषाल

सरला सुवेदी बाँके । पछिल्लो समय कोहलपुर नगरपालिका भित्र बढी भन्दा बढी सन्चालनमा ल्याईएको छिटोछरितो र सर्वसुलभ यातायात साधनको माध्यम हो अटो र ई- अटो रिक्सा जुन बढी संचालित छ तर त्यसको व्यवस्थापन राम्रो हुन नसकेको गुनासो इ-अटो रिक्सा मजदुर [...]

वैशाख १८ गते, २०७९ २२:३४ मा प्रकाशित

घरदैलोमा काँग्रेसका उमेद्वारलाई जेष्ठ मतदाताको आशिर्वाद एवम् सद्भाव

स्थानिय चुनावको मिति नजिकिदै गर्दा राजनीतिक दलका उमेद्वारहरु चुनावी गतिविधीमा आक्रामक रुपमा अगाडी बढिरहेको छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले कोहलपुर नगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिदै आप्mना चुनावी गतिविधीलाई व्यापकता दिइरहेका छन् ।नेपाली काँग्रेसको [...]

वैशाख १८ गते, २०७९ १५:०९ मा प्रकाशित

चुनाव प्रचारप्रसार गर्दा राजनीतिक दल र उमेद्वारले के गर्न पाइदैन

काठमाडौँ, १८ वैशाख। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरणहरु निर्धारण गरेको छ।  चुनाव प्रचार प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, [...]

वैशाख १८ गते, २०७९ १४:४८ मा प्रकाशित

१५ हजार ५१० हेक्टरमा चैते धान रोपाईं

काठमाडौँ, १८ वैशाख। बारामा आर्थिक वर्ष २०७८÷०७९ मा कृषकले कूल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधन स्रोतबाट सिँचाइको [...]

वैशाख १८ गते, २०७९ १४:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय श्रमिक दिवस : व्यवहारमा श्रमिकका हक खै ?

काठमाडौँ, १८ वैशाख ।  ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ ।     एक सय ३६ वर्षदेखि [...]

वैशाख १८ गते, २०७९ १४:२६ मा प्रकाशित