काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन्द्र साहले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहमा पुगेका साहले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै वडा नम्बर–१ को मत गणनामा दोस्रो स्थानमा रहेको[...]
सरला सुवेदी काेहलपुर । स्थानिय तह निर्वाचनकालागि मतदान सुरू भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे मतदान अन्तर्गत काेहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषालले मतदान गरेका छन । काेहलपुर वडा नं. २ लक्ष्मी उच्च माबी बर्दहवास्थित [...]
वैशाख ३० गते, २०७९ १०:३७ मा प्रकाशित
काेहलपुर/ साझा गठबन्धनका तर्फबाट कोहलपुर नगरपालिकाका साझा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो जित सुनिश्चित भईसकेको बताएका छन । कोहलपुर नगरपालिका वडा नं.३ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले बिगतमा अन्य दलमा मतदान गरेका कोहलपुरबासीले पनि यस पटक आफुहरुलाई मत दिएर [...]
वैशाख २७ गते, २०७९ १६:०१ मा प्रकाशित
यतिवेला राजनीतिक दलका उमेद्वारहरु चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई कोहलपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, चुनावी सहकार्य गरेको माओवादी केन्द्र र एकिकृत समाजवादीले प्रतिष्ठाको रुपमा चुनावी नतिजालाई [...]
वैशाख २२ गते, २०७९ १०:०२ मा प्रकाशित
सरला सुवेदी कोहलपुर । कोहलपुर नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउने परिकल्पना सहित नेकपा एमाले कोहलपुरले दोस्रो चरणको कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रमलाई व्यापक तिव्रता दिएको छ । मेयर पदका उम्मेदवार खिल प्रसाद भुषाल र उपमेयर पदकी उम्मेदवार अस्मिता कुमारी थारु , वडा [...]
वैशाख २१ गते, २०७९ १८:२७ मा प्रकाशित
काेहलपुर/ नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदिलाई कोहलपुरका वृद्धवृद्धाहरुले आफ्ना सन्तानले सुख पाउने गरी विकास गर्नु भन्दै आर्शिवाद दिएका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा कोहलपुर नगरपालिका वडा [...]
वैशाख २१ गते, २०७९ १२:३० मा प्रकाशित
सरला सुबेदी कोहलपुर । भर्खरै को अल्लारे केटो वडा अध्यक्ष भए पछि के नै काम गर्ला र भनेर मैले वडा अध्यक्षमा यो बाबुलाई भोट हालिन तर उमेर सानो भएनी बाबुले हाम्रो वडामा धेरै राम्रो काम गरेका छन् भन्दै कोहलपुर ३ [...]
वैशाख २१ गते, २०७९ १२:१६ मा प्रकाशित
काेहलपुर/ नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले नेकपा एमाले र माओवादी नेतृत्वको संघ र प्रदेश सरकार र एमालेको स्थानिय सरकारले कोहलपुर नगरपालिकामा थारु संग्रालय बनाउन नदिएको बताएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख सञ्जु [...]
वैशाख २१ गते, २०७९ १२:१२ मा प्रकाशित
काेहलपुर/ नेपाली काँग्रेसबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूूर्ण प्रसाद आचार्यले व्यवसायीहरुले भोग्दै आएका समस्या प्रति जानकार रहेको बताउँदै कोहलपुर क्षेत्रका व्यवसायीहरुले भोग्दै आएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । कोहलपुरलाई औद्योगिक हबका रुपका विकास गर्नका लागि उद्योगि [...]
वैशाख २० गते, २०७९ २०:२२ मा प्रकाशित
काेहलपुर/ नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीलाई धर्म गुरुहरुले आर्शिवाद दिएका छन् । मुस्लिम समुदायले ईदउल फित्र पर्वको अवसरमा कोहलपुर नगरपालिका वडा नं. ९ स्थित इदगाहमा पुगेको आचार्य र [...]
वैशाख २० गते, २०७९ १३:०९ मा प्रकाशित